यदि फुल्नै परे ललाम भई तिमी काँडैकाँडाभित्र फुलेको मन पर्छ। तिमीलाई चुँड्ने हातहरू बेस्सरी घोचियोस् अनि ती दर्दहरूमा जिन्दगीका गीतहरू खोजियोस् अङ्गमा गाडिएका हजारौँ काँडाहरूमा जीवनका प्रश्नहरू भेट्टाइयुन्। तिमी... काँडैकाँडाभित्र फुलेको मन पर्छ। (मणिपुर) Read more
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१’ शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिएको छ । अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले आयोजना गरेको उक्त कार्यक्रममा ११ जना सर्जकहरू पुरस्कृत पुरस्कृत भएका छन् । अनेसासले सन् २००३ देखि हरेक दुई-दुई Read more
काठमाडौं । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको ‘सावित्री-केशर कथा सम्मान–२०७८’ र ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७८’ आज एक समारोहविच वरिष्ठ साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गर्नुभयो । ‘सावित्री–केशर कथा सम्मान–२०७८’ तीसको दशकदेखि कथा लेखनमा क्रियाशील वरिष्ठ कथाकार मधुवन पौडेललाई प्रदान गरिएको छ । सो सम्मान प्रमाणपत्रका साथै २१ हजार रुपैयाँ नगद Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आइतबार ‘अर्को भोर’ कथा कृतिको चर्चा गरिएको छ । शब्दसारथि कार्यक्रमको १३ औँ शृङ्खलामा कथाकार केशवराज ज्ञवालीको उक्त कृतिमाथि छलफल गरिएको हो । कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डे, समालोचक ज्ञानु अधिकारी, सञ्चारकर्मी तथा कवि मोहराज शर्मा र कथाकार कृष्ण कुसुमले ज्ञवालीको कथाकारिताका बारेमा Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले डेनमार्क निवासी लेखक कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक कृति विमोचन गरिएको छ । डेनमार्क स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले कृति विमोचन गर्नुभएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र केन्द्रीय वरिष्ठ उपाध्यक्ष Read more
अमेरिका बस्ने नेपाली कविहरूले १४ फेब्रुअरीमा प्रेम-दिवस मनाएका छन् । सबै सहाभागीहरू रातो पोशाकमा सजिएका थिए । कार्यक्रम अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका साहित्यकार गोवर्द्धन पूजाले संयोजन गरेका थिए । जुम प्रविधि मार्फत गरिएको उक्त कार्यक्रममा अमेरिका , क्यानडा, नेपाललगायत अन्य देशमा बस्ने नेपाली साहित्यकारहरूले आ -आफ्नो प्रेमिल रचनाहरू वाचन Read more
मैले धन्यवाद भन्न बिर्सेको सबै समयको लागि हजुरहरुले गर्नुभएको हरेक विशेष कुराहरुको लागि । कहिलेकाहीँ नबोलिएको सबै शब्दहरुको लागि यो कविता उपहार, हजुरहरुको मायाको लागि ।। दिव्यता त्यो संस्कारको, हृदयमा राख्न सिकाउनुहुन्छ उहाँहरु दिनदिनै मेरो लागि बढी अर्थ राख्नुहुन्छ । अक्मकाउँदा भेट्टाउने कोमल मार्गदर्शक हातको लागि मेरो रचना मायामा परिभाषित, Read more
फागुन ३, काठमाडौं । साहित्यकार ताना शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । ८७ वर्षका उनको मंगलबार बिहान घरमै निधन भएको हो । उनी डिमेन्सिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । शर्मालाई ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि २०२६ सालमा मदन पुरस्कार दिइएको थियो। नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता शर्माका Read more
फागुन १, काठमाडौं । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक सहिद घनश्याम ढकालको स्मृति दिवस तथा व्यक्तित्व र कृतित्वबारे परिचर्चा कार्यक्रम आयोजना गर्यो । जुममार्फत् आइतबार सम्पन्न कार्यक्रममा घनश्याम ढकालको व्यक्तित्व कृतित्वबारे वरिष्ट माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, सावित्री दुरा र डा. धनप्रसाद सुवेदीले चर्चा गरेका थिए । प्रतिष्ठानका सदस्य–सचिव विष्णु Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूले कविता सुनाएका छन् । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरुले कविता सुनाएका हुन् । अनेसास शब्दसारथिको ११ औँ शृङ्खलामा शनिवार मध्यरातसम्म आयोजना गरिएको उक्त कार्यक्रममा अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष डा. केशव शर्मा, अनेसास पर्थ च्याप्टर अध्यक्ष Read more





