मेरो पुरा नाम पसुपति भए पनि गाउँमा सबैले मलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। अचेल म मान्छेहरुको मन पढ्ने मेसिनको अविस्कार गर्ने सोचमा डुबेको छु। यो मेरो आबश्यकता हो। आबश्यकता अबिस्कारकि जननी हुन् भन्ने कुरा मलाई राम्ररी थाह छ। त्यस्तो मेसिन नभइनहुने बाध्यता चाहिँ के परेछ भन्नु होला, Read more
कतै सुर नमिले जस्तो कतै ताल नमिले जस्तो खै के के देख्न पर्छ! के के सुन्न पर्छ! कोही सुस्ताइरहेछन् कोही पुस्टाइरहेछन् कोइ भोको नाङ्गो छन् कोही अघाएर बाङ्गो छन् कोही सुकेको सुक्यै छन् कोही भुकेको भुक्यै छन् कोही झुकेको झुक्यै छन् कोही चुकेको चुक्यै छन् कोही मुठाको मुठ्यै Read more
सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जिउमा लाग्ने मसिनो र ज्यादा टोक्ने किरो । पशु-प्राणीको जिउमा लाग्ने यो सुलसुले शब्दलाई हिजो आज मानवीकरण गरी मान्छेको ‘सुलसुले स्वभाव’ भन्ने अर्थमा पनि प्रयोग गरिएको पाइन्छ । आमाले कुखुरा पाल्न साह्रै रुचाउँथिन् । घरभरि कुखुराहरू पालिएका थिए हाम्रो घरमा । Read more
म हिउँ पर्दा पग्लिसकेको हुने छु हिमालहरु डढिसकेका हुने छन् फूलका हाँगाबाट आगो निस्किरहेको हुने छ। तिमी आइपुग्दा म टाडा कतै पुगिसकेको हुने छु तिमीलाई खोज्दै। कस्को बिजबाट उम्रिएँ कुन्नी पतझड भएँ म। म सधैं हुरीलाई स्वागत गर्छु किन होला मलाई सधैं लागिरहन्छ आगोले मलाई शितलता दिन्छ पत्थरले मलाई कोमलता Read more
निमारुखर्क गाउँका मानिसहरु यसो फुर्सद मिल्यो कि मीत’बाको घरतिर लम्कन मन पराउँछन्। खास भन्न पर्दा हाम्रा मीत’बा अवकाश प्राप्त ब्रिटिश लाहुरे हुन्। जागिरे छँदै यिनले ठुलै खर्च गरेर आफ्ना चार छोराहरुलाइ काठमान्डूमा नाम-चलेको ‘बोर्डिङ्ग’ स्कुल पनि पढाएका रे। केटाहरुले पनि फटाफट पढाइ सिध्याएर आफ्नो बाटो विदेशतिर तताएको बर्षौं भइसक्यो। पोहोर Read more
गोडि हिँडे त्यैपनि माया बसेछ मोडि हिँडे त्यैपनि माया बसेछ । एकछिन थाकेर बसेको सिँयाल छोडि हिँडे त्यैपनि माया बसेछ । प्रेमिल जोडी भइ छाता भिजेर ओडि हिँडे त्यैपनि माया बसेछ । गाउँ सहरमा बटुलेको मिठास तोडि हिँडे त्यैपनि माया बसेछ । छैन जरूरत अब सामान भनेर फोडि हिँडे त्यैपनि Read more
तिमीले मलाई इतिहासमा लेख्न सक्छौ तिम्रा तिता झुटहरुसँग तिमीले मलाई एकदमै फोहोरमा कुल्चिदिन सक्छौ तर पनि, धुलो जस्तै, म उठ्छु। के मेरो सम्वेदनाले तिमीलाइ रिसाउने बनाउछ ? किन तिमी उदासीपनाले घेरिएका छौ किनकि म हिँड्छु जस्तो कि मैले तेलको कुवाहरु पाएको छु पम्प गर्दै मेरो कोठामा ठिक चन्द्रमा जस्तै र Read more
कसैले केही गरिदिएन भनेर किन पिर गर्छौ ? तिमीलाइ हेर्ने तिम्रै दुई आँखा छन् तिम्रो डुङ्गा पार लगाउने तिम्रै दुई हात छन् यो धरतीमा बिचरण गर्ने तिम्रै दुई पाउ छन् तिमीलाइ सुन्ने तिम्रै दुई कान छन् तिमीलाइ महशुश गर्ने तिम्रै आकाश जत्रो मन छ तिम्रो पल प्रतिपलको नाडी छामेर सही Read more
वर्तमान समयलाई कम्यूटर एवं डिजिटल युग भनेर जानिन्छ। अठारौँ शताब्दीको अन्तमा सूत्रपात भएको औद्योगिक क्रान्तिले समाजमा नयाँ परिवर्तनको हुरी लिएर आयो। यस क्रान्तिको फल स्वरूप वस्त्र उद्योगमा भएको मशिनीकरणले पूरै विश्वको कायापलट गरिदिन्छ। विज्ञानको सामर्थ्य एवं विकासवादको नीतिले सूचना क्रान्तिको पनि सूत्रपात हुन समय लागेन। टेलीफोन एवं रेडियोको अविष्कार, सूचना Read more
‘यातायात कार्यालयका २५ जना बिचौलिया पक्राउपछि जेल चलान ।’ धेरै विक्ने भनेर स्वघोसित समाचारपत्रले कल्याणकारी बिज्ञापनको गुन तिर्दै मन्त्रीको घनघोर तारिफसहित लामै बिश्लेषणात्मक समाचार लेख्यो। ‘मातपोत कार्यालयका १५० जना बिचौलिया पक्राउ र मुद्दा दायर ।’ चर्चित टेलिभिजन च्यानलले आफ्ना मालिकलाई निशुल्क-सेयर मिलाइदिएको मन्त्रीको गुन संझेर देवत्वकरण गर्दै बिशेष कार्यक्रम बनाएर Read more