परिवार पनि हो रहेछ एउटा सरकार ! जस्तो कि आमा राष्ट्रपति हुनुहुन्छ सेरेमोनियल बा प्रधानमन्त्री हुनुहुन्छ कार्यकारी हामी बच्चा बच्चीहरू जनता हुने रहेछौँ । कहिले चकलेट मागेर नारा लगाउँछौँ कहिले पानीपुरी मागेर जुलुस निकाल्छौँ नारा जुलुस बढी भयो भने बाले लाठी चार्ज गर्नु हुन्छ आमाले पानीको फोहोराले हान्नु हुन्छ हामी Read more