(२०२१ सालमा ‘चुलिजाः गुस्वाँ’ अर्थात् ‘टुसाउँदै गरेको फूल’ प्रकाशन गरेर साहित्यिक यात्रामा निस्किएका मोहन दुवालका अहिलेसम्म ‘आलोचना र परिचय’ (समालोचना), ‘साहित्यिक चिन्तनहरू’ (समालोचना), ‘गर्भका रहस्यहरू’ (निबन्धसङ्ग्रह), ‘घामका छिर्काहरू’ (बाल कवितासङ्ग्रह), ‘बस्तीमा राख्नु हुँदैन बाघहरू’ (कवितासङ्ग्रह), ‘संचेतका धुनहरू’ (कवितासङ्ग्रह), ‘कविताका अक्षरहरू’ (कवित... Read more
(भारतीय नेपाली साहित्यमा कलम चलाउने युवा साहित्यकार हुन् रोशन दियाली । कथा, कवितामा एकैसाथ कलम चलाउने दियाली भारतीय वायु सेनामा कार्यरत छन्। विद्यार्थी जीवनबाट नै कविता एवं कथा विधामा कलम चलाउने दियालीको हालैमा ‘लोकताकको आकाशमुनि’ कथासङ्ग्रह प्रकाशित भएको छ। दियालीको उक्त कथासङ्ग्रमा मणिपुरको नेपाली समाज पढ्न सकिन्छ । उनी पनि Read more
(नेपाली प्रगतिशील/प्रगतिवादी सांस्कृतिक आन्दोलन, मूलतः मैथिली भाषासाहित्यका अग्रणी व्यक्तित्व हुन् रोशन जनकपुरी । संस्कृति र सिर्जनामा एकसाथ कलम चलाउने जनकपुरी चालिसको दशकदेखि राजनीतिक/सांस्कृतिक कर्ममा क्रियाशील छन् । जनकपुरमा बसेर प्रगतिशील संस्कृतिको विकास र नेपाली तथा मैथिली भाषासाहित्यको उत्थानमा लागिपरेका जनकपुरीका कविता, लोकगाथा र लोकसंस्कृति तथा अनुवाद साहित्यका कृति प्रकाशित Read more
(सुप्रसिद्ध प्रगतिवादी साहित्यकार श्री आनन्ददेव भट्ट पिसाबसम्बन्धी समस्या र छातीमा भएको इन्फेक्सनका कारणले विगत एक हप्ताभन्दा बढी समयदेखि चाबेलस्थित मेडिकेयर अस्पतालमा उपचाररत हुुनुहुन्छ । नेपालको उच्च शिक्षाका क्षेत्रमा उर्जाशील जीवनको लामो समय व्यतित गरेका भट्टज्यूको जीवनका अनेक पाटामध्ये राजनीति पनि एक हो, तर नेपालको मूल्य, मान्यता तथा नैतिकताहीन राजनीतिको फोहोरी Read more
(प्रगतिशील/प्रगतिवादी लेखकीय आन्दोलनका अगुवा लेखक हुन् कृष्णराज अधिकारी । समालोचना र सिर्जनामा सँगसँगै कलम चलाउने अधिकारी चालिसको दशकदेखि साहित्य सिर्जनामा साधनारत छन् । पोखरामा बसेर लेखन, सम्पादन र सांस्कृतिक आन्दोलनमा क्रियाशील कृष्णराजका अहिलेसम्म कथा, कविता, नियात्रा र समालोचना गरी छ कृति प्रकाशित भैसकेका छन् । २०४३ सालमा ‘स्वाभिमान एक Read more
(सीमान्तकृत पात्रहरूलाई केन्द्रमा राखेर आख्यान सिर्जना गर्ने साहित्यकार हुन् नयनराज पाण्डे । समाजका ससाना विषय र छायामा पारिएका पात्रमार्फत् सामाजिक विसङ्गति, वर्गीय शोषण र राजनीतिक विकृतिमाथि प्रहार गर्न खप्पिस छन् उनी । सरल तर गहन भाषाशैली र तीक्ष्ण व्यङ्ग्यचेतका साथ मधेशका विषय, मुद्धा र पात्रमाथि लेखिएका उनका ‘उलार’ र Read more
( नेपाली प्रगतिशील कथा लेखनको क्षेत्रमा स्थापित नाम हो – इस्माली । तीसको दशकदेखि प्रगतिवादी लेखकीय आन्दोलनमा क्रियाशील इस्माली आजसम्म पनि त्यहीँ नै क्रियाशील छन् । केही समय अघि गठन भएको ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’ को संयोजक समेत रहेका इस्मालीका ‘सेतो आतंक’ र ‘जिरो माइल’ गरी दुई उपन्यास प्रकाशित छन् Read more