लिच्छवी कालसम्म एकीकृत रहेको नेपाल लिच्छवि सभ्यताको पतनपछि कमजोर र छिन्नभिन्न भयो । लिच्छवि वंशका अन्तिम राजा मानदेव तृतीयको मृत्युपछि खस साम्राज्य नेपालमण्डल र तिरहुत साम्राज्य अस्तित्वमा आए । यी तीन साम्राज्यहरूमा नेपालमण्डल एउटा पुरानो र सम्पन्न साम्राज्य थियो । नेपालमण्डलका राजाहरू लिच्छवि सभ्यतामा विकसित भएको काठमाडौं उपत्यकालाई नै केन्द्र Read more