काठमाडौंका राज्य (१) कान्तिपुर राज्य एकीकृत र केन्द्रीकृत नेपालमण्डल अन्तर्गतका अन्तिम राजा यक्ष मल्लको मृत्युपछि नेपाल मण्डल विभिन्न ससाना राज्यमा विभक्त भयो । कतिपयले यक्ष मल्ल स्वयम्ले आफ्ना तीनभाइ छोराहरूलाई काठमाडौं, भक्तपुर र पाटन भाग लगाइ अलगअलग शासन गर्न दिएका थिए पनि भन्छन् । तर यसको प्रमाण कतै भेटिदैन Read more