समाचारदाता अनेसासको सचिव तथा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित विमला निरौलाको दुई कृतिका बारेमा आइतबार छलफल गरिएको छ । अनेसास शब्द सारथि कार्यक्रमको चौधौँ श्रृङ्खला अन्तर्गत उक्त का... Read more
निनु चापागाईसँग मेरो पहिलो भेट आजभन्दा साढे तीन दशक पहिले भएको थियो । तिथिमिति ठ्याक्कै याद नभए पनि त्यो भेट सम्झनायोग्य भेट थियो । सम्झनायोग्य यस अर्थमा कि त्यहाँ चिनियाँ सांस्कृतिक क्रान्त... Read more
मेरो पुरा नाम पसुपति भए पनि गाउँमा सबैले मलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्। अचेल म मान्छेहरुको मन पढ्ने मेसिनको अविस्कार गर्ने सोचमा डुबेको छु। यो मेरो आबश्यकता हो। आबश्य... Read more
आँसुको बिस्कुन आँखामा सुकाएर आमा शान्तिको बाटो हेर्दै छिन् कोख रित्तिए पनि आमा आशा र बिश्वासको प्रतीक्षामा निराश भएकी छैनन्। धर्ती ढगमगाएको बेला आकाश खसेको बेला मनको मझेँरी फाँटेको छ तर बा... Read more
“भोट क्यौन ? रुखौन । भोट क्यौन?आँसी हतौडाउन।” दलीय गठबन्धनपछिको चुनावमा यस्तै नाराबाजीले गुन्जायमान जुलुस गाउँ प्रवेश गर्दा माओवादीको भागमा परेको झन्झटपुर गाउँपालिकाको अध्यक्षको... Read more
अमेरिका । समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘ बालरत्न’ बाल प्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ ।... Read more
(१) थालनीः आजभोलि म लघुकथाको पाठक हुने प्रयास गर्दै छु । साहित्यको सामान्य विद्यार्थी कविता, कथा,उपन्यास, नाटक, निबन्ध आदि पढ्थें । वि.सं. २०४९–२०५६ तिर गरिमा र मधु्पर्क भेटेसम... Read more
अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुश्चक्र । सहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण द... Read more
कतै सुर नमिले जस्तो कतै ताल नमिले जस्तो खै के के देख्न पर्छ! के के सुन्न पर्छ! कोही सुस्ताइरहेछन् कोही पुस्टाइरहेछन् कोइ भोको नाङ्गो छन् कोही अघाएर बाङ्गो छन् कोही सुकेको सुक्य... Read more
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति ‘म भित्रको म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरि... Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।