(१) थालनीः आजभोलि म लघुकथाको पाठक हुने प्रयास गर्दै छु । साहित्यको सामान्य विद्यार्थी कविता, कथा,उपन्यास, नाटक, निबन्ध आदि पढ्थें । वि.सं. २०४९–२०५६ तिर गरिमा र मधु्पर्क भेटेसम... Read more
अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुश्चक्र । सहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण द... Read more
कतै सुर नमिले जस्तो कतै ताल नमिले जस्तो खै के के देख्न पर्छ! के के सुन्न पर्छ! कोही सुस्ताइरहेछन् कोही पुस्टाइरहेछन् कोइ भोको नाङ्गो छन् कोही अघाएर बाङ्गो छन् कोही सुकेको सुक्य... Read more
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति ‘म भित्रको म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरि... Read more
असजिलो छ छोरीमान्छेको जीवन । छोरी बाको बन्धन, विवाहपछि पतिको बन्धन । पतिपछिको बन्धन छोराको । सामाजिक पोयाको कठोर बन्धन त झन् कसिएकै हुन्छ निरन्तर । पुरानो समय नजन्मिउन्जेल नछोरा नै हो कि ! आ... Read more
सुकिमाया दमिनीको झुप्रो सेठ सन्दुलालको महल नजिकै गाँसिएको छ । सन्दुलालले सुकिमायालाई दाउरेनीको उपमा पहि¥याएको छ । कारण ऊ प्रत्येक दिन दाउरा बेचेर गुजारा चलाउँछे ।... Read more
सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जिउमा लाग्ने मसिनो र ज्यादा टोक्ने किरो । पशु-प्राणीको जिउमा लाग्ने यो सुलसुले शब्दलाई हिजो आज मानवीकरण गरी मान्छेको... Read more
म हिउँ पर्दा पग्लिसकेको हुने छु हिमालहरु डढिसकेका हुने छन् फूलका हाँगाबाट आगो निस्किरहेको हुने छ। तिमी आइपुग्दा म टाडा कतै पुगिसकेको हुने छु तिमीलाई खोज्दै। कस्को बिजबाट उम्रिएँ कुन्नी पतझड... Read more
आमा ! आफैमा एक पबित्र शब्द जो शब्दमै एक माया झल्किन्छ अनि ममता र सद्भाव झल्किन्छ त्यसैले त मेरो भोक तिमी मेरो प्यास तिमी मेरो जिउने साहारा तिमी मेरो साहस तिमी मेरो मान तिमी मेरो सान तिमी र म... Read more
कैयौँ सपना बोकेर, त्यसलाई पूरा गर्न स्कुल जाने मैले साँझ घर फर्किदा कोही पछि लागेको महसुर गरेँ जून अनुहार चिन्थिन पहिले । सधैँ घर फर्किदा हाँस्दै फर्कने मेरो मुहारमा केही दिनदेखि ग्रहण लगेको... Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।