तिमीले शिरमा गुलाफ सिउरिएछौ मैले आँखामा वास्ना खोजिहिँडेँ, मुटुमा खाली सिंहासन थियो हातमा तिमी मुकुट खोजिरह्यौ । तिमीले बोलेर पनि केही नभनी गइछौ, मैले नबोलेर केही पनि भनिनछु । वर्षौ वर्ष आँखाको फ्रेममा टाँसेर प्रेम कति भ्रममा बाचिरहेका रहेछौं हामी ! (मोरङ)