कति पर पर सर्छेऊ अलि ओर सरिदेऊ न सानु सानो गल्ती न भाको हो माफ गर्रिदेऊ न सानु ग्रीष्म ऋतुको को यो कहालीलाग्दो गर्मीमा जुन बनेर जुनले झैँ सितलता छरिदेऊ न सानु । छोटो जिन्दगी तेसमाथि बिछोडका लामा रातहरु सपनीमा आई सपनामा रंगहरु भरिदेऊ न सानु । कति पर पर सर्छेऊ अलि ओर सरिदेऊ न सानु सानो गल्ती न भाको हो माफ गर्रिदेऊ न सानु । कति म मात्रै उकाली चढ्नु तिम्लाई भेट्न तिमी पनि कैले काहीँ ओराली झरिदेऊ न सानु ।