तिमी कोमामा परेको बखत अहँ कोही देखिएन खिन्नसम्म बरु नयाँ सन्तानको आगमनमा स्वागत र सत्कारमा सबै फुरुङ्ग छन । विश्वास गर प्रिय ! अवका दिनहरुमा तिम्रा राम्रा या नराम्रामा खुसी या दु:खमा खास वास्ता गर्ने छैनन् मान्छेले । बरु जिउदै छ कि मर्योसम्म नवुझी हतार हतार लेख्नेछन् श्रद्धाञ्जली । (हिलिहाङ, पाँचथर)