nepalisahityaghar.com कला साहित्यको माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नेपाली साहित्य घर नामक संस्थाको साहित्यिक अनलाइन हो । यो अनलाइन केही समयदेखि दर्ता भई क्रियाशील रहेको भए ता पनि अब भने योजनाबद्ध तरिकाले अघि बढाउने सोच लिएका छौँ । अहिले यसलाई परीक्षणको रूपमा यहाँहरू समक्ष पस्केका छौँ । केही समयमै यो पूर्ण रूपमा सुरु हने छ भन्ने विश्वास लिएका छौँ ।