होइन तपाईंले यो के गर्नुभएको ? धत गर्न हुँदैनथ्यो, हिजो आफ्नै खुट्टा तान्नेको आज मदत गर्न हुँदैनथ्यो । दुष्मनले तयारी देखेर होला पहिलै हमला बोल्यो, उसले देख्नेगरी तपाईंले कसरत गर्न हुँदैनथ्यो । शायद जाँदा खालीहात जाने हो भनेर यादै भएन, भएको भए यसरी जिन्दगीभरि बचत गर्न हुँदैनथ्यो । छिमेकीले खै Read more
सिरसिर चलेको बतास पहेँलो फुलेको तोरीबारी अनि हावाले उडाएको पछ्यौरी व्याकराउन्डमा भ्वाइलिनको संगीत आहा.... कस्तो मनोरम ! मायाले भरिएका बेलुनहरु उडाउँदै हरियाली धर्तीको काखमा तिमी मुस्कुराउँदा लाग्छ आज सारा धर्ती नै प्रेममय बनेको छ। यो प्रेम कति अनौठो हुन्छ है ? यसरी तिमी प्रेमको सुवास छर्दै मुस्कुराउँदा, म भने गुलाबका Read more
तिम्रो क्रान्ति जलेर खरानी हुनै लाग्दा रगत पोखेर, निभाएको हुँ आगो दौडाएको हुँ तिमिलाई बैशाखी टेकेर, र पठाएको हुँ सरकारमा सबथोक रित्तिएर । आज जीवन मरणको दोसाँधमा कम्तीमा अस्पतालको एउटा शैया माग्दा नमाग्दै धरौटीमा जीवनको आहुति माग्ने तिम्रो शक्तिशाली साम्राज्यको क्रूरता प्रदर्शन देखेर म बाध्य छु आँखा छोप्न कान थुन्न Read more
बच्चैदेखिको राम्रो म आज पनि म राम्रो नै छु हिजो म जे जस्तो थिएँ बश, आज पनि म त्यही नै हुँ । म मा हाङा पलाएको भए शायद म फरक देखिन्थेँ होला म मा सिङ पलाएको भए शायद म मैला हुन्थेँ होला । तर म सावाँ हु सावाँ नै छु Read more
ऊ चाउरे मात्र होइन एक्ले पनि हो, कसैले ढुङ्गे कान्छो भन्छन् सायद बिरलै घरहरु बने होलान् उसले ढुङ्गा नबोकेर ऊ नितान्त एक्लो फगत एक्लो आजीवन एक्लो । गरिबी निर्धनमा हुन्छ, यो झुटा हो टिनले छाएको घर, कुनै गाउलेको भन्दा किन कम छ र ! फरक यति हो अरुका ढोका दिनमा Read more
दुनियाँ सामु केहि न केहि गरेर देखाउनु छ यो समाज निर्माणका लागि मरेर देखाउनु छ । नारीलाई कमजोर नसम्भ ए मान्छेहरु हो सधै देश बिकासमा अघि–अघि सरेर देखाउनु छ । चुम्नु छ शिखर, छुनु छ आकाशको जुनलाई पनि सफलताका लागि हरेक जंगार तरेर देखाउनु छ । दविएर हेपिएर कहाँ मिल्छ Read more
विश्वास ! न त्यो ठोस वस्तु नै हो न त त्यसलाई देख्न नै सकिन्छ विश्वास ! न त तरल पदार्थ नै हो जसलाई पोखिएर छताछुल्ल भएकै देखिन्छ विश्वास ! न त यो भवन नै हो जसलाई स्पर्श गर्न नै सकिन्छ । परिभाषामा यो त आकारहीन छ, आकाशजस्तै बृहत् ! रंगबिहीन Read more