घरको बरण्डाबाट छोरी कता निस्किबक्सेको भनेर भिमशमशेर आफ्नो छोरीलाई प्रश्न गर्दै थिए। हरेक बिहान चादनी मन्दिर जाने गर्थिन्। मुखिया परिवारमा हुर्केर पनि सरल स्वभाव थियो उनमा। त्यस्तैले साथीहरु चाँदनीलाई “मनमाया” भनेर जिस्क्याउथे । धन र मन दुवै भएकी चाँदनी साथीहरू माझ जिम्मेवार अभिभावकको पर्याय बनेकी थिइन् । आखिर परिवारले Read more
बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । खिया लागेका कलका पुर्जाहरूजस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने– केवल इतिहासका पानाहरूमा मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरू केही भएर त्यसैले बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ Read more
दुःखी छु बाबु के सुनाऊँ र खै ! टालेर पनि फाटेको आफ्नै जीवनको कथा । गाउभरिका मान्छेहरुको माजीहडाम म सबैले मान्ने, जान्ने, बुझ्ने । झगडा मिलाउनु, सबैको नाइके बनिनु मेरो धर्म, सम्झदा पनि औडाहा हुन्छ मेरो पुस्तैनी हक माजीहडाम खोसीएको छ आज दारा र नङ्ग्रा झारिएको सिंहझै म कानु सतार Read more
रोपेर फुलवारीमा घडी फूल ढक्कमक्क फुलाउछन् केटाकेटीहरू । फुलाएर गोदावरी रङ्गीन पुतलीहरूलाई फूलवारीमै बोलाउँछन् केटाकेटीहरू जब हुन्छु म फूलबारी छेउ मलाई केटाकेटी र फूल छुट्याउन मुस्किल पर्छ । मलाई जून र केटाकेटीको अनुहार उस्तै लाग्छ कहिल्यै धितै नमर्ने हेरेर न त जाडो न त गर्मी दुबैले छर्छन् मलिन ज्योत्स्ना उसैगरी Read more
दाउरा हैन यतिबेला जनतालाई अक्सिजन चाहियो गरे र आँटे के हुन्न मात्रै सरकार गर्ने तेरो मन चाहियो । शोकमा छन बस्तीहरु पीडामा छन तिम्रा जनताहरु केही त गर न हिजोको तिम्रो घोषणा र वचन चाहियो । तडपाई तडपाई मारिरहेछौ जनता पाप लाग्नेछ हेर गरिरहेछौ नौटङ्की भन्छौ बाँच्नलाई कार्बन चाहियो । Read more
सरकारी अड्डाका इन्जिनियर डण्डप्रसादलाई जिल्लाभरिका सबैले चिन्थे । उनले जिल्लाभित्रका सबै निर्माणाधीन संरचना भवन, पुल, आदिको अनुगमन र नक्सा पास गर्ने कार्यको जिम्मेवारी पाएका थिए । जिल्लाको तथ्यांकले पनि डण्डप्रसाद इन्जिनियर आइसकेपछि एक वर्षभित्र सबैभन्दा बढी भवन, पुल निर्माण सम्पन्न भएको देखायो । त्यसैले उनी जिल्लामै उत्कृष्ट इन्जिनियर कहलिएका Read more
बोकेर केही थान सपनाका भारीहरु झरेको हु सपनाको सहर! सहर झरेदेखि गाउॅ निकै सम्झनामा आउँछ सहर गाउॅभन्दा निकै दूर छ सायद त्यसैले होला । सहरसँग सपना साट्दै सकाएँ पढाईका केहि घुम्तिहरु र साटेँ मैले मेरो सपनासँग हरियो पासपोर्ट । बोकेर झोलामा आफ्नै सपना र भविष्यहरु खोज्दै निस्किएको हुँ एक भुगोल Read more
एकाबिहानै घर बाहिरबाट आएको हल्लखल्लाले भारतीको निद्रा खुल्यो । हत्तपत्त के रहेछ भनेर बरण्डाबाट बाहिर हेर्दा थाहा पाइन्। “सीता” हिजो साँझ मात्र भारतीसँग घरमा खानेकुरा छैन भनी पाँच हजार लिएर गएकी थिइन्। सिताले भारतीको घर र सोही टोलका केही घरमा सरसफाइको काम गर्दै आएकी थिइन्। देशव्यापि लकडाउ कारण केही दिनदेखि Read more