अनिल श्रेष्ठ क्रान्तिचेत बोकेर उदाएका कवि हुन् । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकामा जन्मिएर आँबुखैरेनीलाई नै आफ्नोे कर्मथलो बनाएका अनिल श्रेष्ठले आँबुखैरेनीलाई नै साहित्यको सिर्जनथलो पनि बनाएका छन् । बि. ए. सम्मको अध्ययन रहेको उनको लेखनकर्म भने विद्यालय पढ्दादेखि सुरु भएको हो । लगभग पचासको दशकको पूर्वाद्धदेखि नै विभिन्न पत्रपत्रिकामा उनका Read more
‘किनारामा उभिएको मान्छे’ कवितासङ्ग्रह शब्दहार क्रियशन काठमाडौंले प्रकाशनमा ल्याएको हो । यो कृतिका रचनाकार कवि प्रथा हुन् । २०७१ साल भदौमा प्रकाशित यस कवितासङ्ग्रहभित्र झण्डै तीन दशकका कविताहरू समेटिएका छन् । सग्रहमा चार दर्जन कविताहरू सङ्कलित रहेका छन् । छोटा र मध्यम गद्य कविताले भरिएको यो सङ्ग्रह स्वच्छन्दतावादी भाव Read more
मणिप्रसाद अर्याल २०२८ भरतपुर चितवनमा जन्मिएका हुन् । पिता पुरुषोत्तम र माता हेमकुमारीका छोरा मणिप्रसाद अर्याल साहित्यमा मणि रत्नका नामले परिचित छन् । यसअघि प्रकाशित यिनका फुटकर रचनाहरूले मणिको साहित्यिक व्यक्तित्व केकस्तो हो भनेर चिन्न उनीसँग परिचित भावकहरू सक्षम पनि छन् । हालको बसाई बाँकेको खजुराभन्दा अगाडि मानखोलातिर रहेका मणिको Read more
तेजविलासको जन्म वि.सं. २०३२ साउन २ गते आमा उमा अधिकारी र बुबा मधुविलास अधिकारीबाट इच्छाकामना ३, चितवनमा भएको हो । नेपालीमा एमफिलसम्मको औपचारिक अध्ययन गरेका अधिकारी हाल नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा प्राध्यापन कार्यमा संलग्न छन् । साहित्य सिर्जनासँगै प्राध्यापन, लेखन, सम्पादन, प्रशिक्षणजस्ता विविध क्षेत्रमा संलग्न भई सामाजिक, साहित्यिक, शैक्षिक Read more
‘विश्व एउटा पुस्तक हो अनि त्यसको विचरण नगर्नेहरूले त्यो पुस्तकको पहिलो पृष्ठमात्र पढेको हुन्छ ।’ सेन्ट अगस्टिन विश्व पुस्तकको प्रस्तावनामा नै कोहीकोही अड्किए पनि धेरैजसोले कमसेकम केही पाना छिचोलेकै हुन्छ । हजुरआमा भेट्न मावलदेखि दिदी वा सानीमा भेट्न पल्लो गाउँ अनि साथीकी दिदीको बिहे खान त्यो भन्दा पनि पारि Read more
सरल सहयात्री जनयुद्धमा सैन्य कमान्डरको भूमिका निर्वाह गरेका योद्धा हुन् । शान्ति प्रक्रियापछि उनले फरक कीर्तिमान कायम गर्न साथीहरुसँग सगरमाथाको सफल आरोहण गरे । सगरमाथा आरोहणको त्यही अनुभवलाई उनले आख्यानीकरण गरी औपन्यासिक संरचनामा प्रस्तुत गरेका छन् । उनको उपन्यास ‘शिखरको ढुङ्गा’ जनयुद्धलाई पृष्ठभूमिमा राखिएको हिमाल आरोहणसम्बन्धी उपन्यास हो । उपन्यासमा Read more
कवि विष्णु भण्डारीको पछिल्लो कविता कृति घाइते ह्विलचेयर बजारमा छ । उनको यो सातौं कृति हो । चालिसको दशकबाट कवितामा सक्रिय कवि भण्डारीका पञ्चायतकालीन समयमै दुई खण्डकाव्य विद्रोहको छाल (२०४३) र ब्वाँसोको अन्त्यको खेल (२०४५) प्रकाशित छन् । उनको आँधी–तुफान (२०४४) मुक्तक सङ्ग्रह पनि प्रकाशित छ । त्यसपछि झण्डै दुई Read more