झम्लङ्ग साँझ पर्दा हामीले सहिद स्मृति पार्क घुमी सिध्यायौँ र खुवा खायौँ । मकवानपुर गढीबाट फर्किदा चुच्चेबजारबाट ल्याएका थियौँ खुवा । तर समयको हतारोले गर्दा खान भ्याएका थिएनौँ । चारैतिर अन्धकार फैलिए पनि सहिद स्मृति पार्क भने विजुलीको उज्यालोमा जगमगाएकै थियो । ओहो ! कति सुन्दर रहेछ सहिद पार्क । Read more
इन्टरनेशनल एयरपोर्ट अफ डल्लासबाट बहिर्गमन हुँदा प्लेकार्ड लिएर उभिएको मानिसमाथि दृष्टि लगाउन मलाई नेपालस्थित अमेरिकी राजदूतावासका कोर्डिनेटर मोहन चापागाईंले ध्यानाकर्षण गरेका थिए । भनेका थिए— ‘नेसा पार्टिसिपेन्स लेखिएको पनि हुन सक्छ र ‘रामप्रसाद पन्त नेपाल’ लेखिएको पनि हुनसक्छ ।’ अर्काे विकल्प पनि उनले दिएका थिए— ‘कथं कदाचित् तपाईंलाई लिन आएको Read more
१.कोही भन्छन्–‘बाठो प्राणी मान्छे’, केही भन्छन्–‘डल्फिनभन्दा बाठो’,कति भन्छन्–‘स्वार्थै स्वार्थको पोको’, धेरै भन्छन्–‘हेर्दामात्र दुई खुट्टे चार खुट्टेभन्दा भोको ।’ म भन्छु–‘मान्छे परिभाषाभित्र अडिएको छैन । फुक्ने फराकिने निहुमा लथालिङ्ग पोखिएको छ, कतै उठाउन मिल्ने छ,कतै नमिल्ने गरी छर्पस्ट छरिएको छ हिलोमा पिठोजस्तै । आप्mना आङका ढाडी लुकाएर अरूका आङको लिखा कोट्याउँदै Read more