समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय शव्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिला जनजीवन Read more
माघ १९, आँबुखैरेनी । आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ । समाजको मिति २०७७।१०।१८ गते आइतबार बसेको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य विधातर्फ हास्यकलाकार रमेश के. सी. मत्तारेलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको Read more
माघ १९, नेपालगन्ज । आख्यानकार ईन्द्रबहादुर भण्डारीको उपन्यास “देई” सार्वजनिक भएको छ छ । प्रतिभा साहित्य समाज खजुराले गत शनिबार आयोजना गरेको भव्य समारोहबिच पुस्तक विमोचन गरिएको हो। शनिबार नेपालगंजको स्वस्तिक कटेजमा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिब एवम् बरिष्ठ कथाकार सनत रेग्मीद्वारा बिमोचन गरिएको हो । समाजका अध्यक्ष शिशिर Read more
रुकुम पश्चिम । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिको आयोजनामा ७९ औँ रुकुम साहित्यमाला यही माघ १६ गतेका दिन सहिद दिवसको अवसर पारी त्रिवेणी मा.वि.सिम्रुतुमा भब्य रुपमा सम्पन्न भयो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेशका Read more
काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक Read more
माघ १७, झापा । चेतना प्रकाशन संस्था, झापाको आयोजनामा जयन्द्र प्रसाईं साहित्य सेवाकोषको सभाकक्षमा ‘साहित्यिक सचेतना–९’ (श्याम प्रसाद शर्मा स्मृतिग्रन्थ) तथा पुण्यप्रसाद खरेलको नियात्रा ‘डुलफिरका कुरा’को लोकार्पण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्मृतिग्रन्थको परिचय सहप्राध्यापक चूडामणि वशिष्ठ तथा दामोदर ढुङ्गेलज्यूले गर्नुभएको थियो । पुण्यप्रसाद खरेलको नियात्र ‘डुलफिरका Read more
संवाददाता, न्यूयोर्क अनेसास उत्तर अमेरिकी च्याप्टर अध्यक्षहरू तथा च्याप्टर प्रतिनिधिहरू सँगको तेस्रो सम्मेलन २४ जनवरीका दिन जुम प्लेटफार्म माध्यमबाट सम्पन्न भएको छ । उक्त भेलाको पहिलो भागमा सम्पूर्ण च्याप्टर अध्यक्षहरू पदेन समिति सदस्य रहने गरि १८ सदस्यीय अनेसास उत्तर अमेरिकी क्षेत्रिय समन्वय समिति गठनको घोषणा गरिएको थियो । अनेसास केन्द्रीय Read more