काठमाडौं । प्रवासमा बसेर नेपाली कलासाहित्यकाे निरन्तर सेवा गरिरहेका साहित्यकार कृष्ण बजगाईंको नियात्रा ‘दाइबुचु’ सार्वजनिक भएको छ । साउन एघारमा लन्डनस्थित कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेरमा उनी स्वयम्ले उक्त कृतिको लोकार्पण गरेका हुन् । उनको यो कृति जापान यात्रा क्रममा उनले भोगेका अनुभूतिको सङ्गालो हो । जसमा जापानको संस्कृति, धर्म, Read more
काठमाडौं, १२ भदौ । भारतीय सरकारले पाँच जना लेखक, पत्रकार तथा सामाजिक अभियन्तालाई गिरफ्तार गरेको छ । उनीहरूलाई माओवादी सम्बन्ध ‘सहरी नक्सल’को आरोप लगाउँदै गिरफ्तार गरिएको हो । मोदी सत्तामा आएपछि आतङ्ककारी र देशद्रोहीको आरोपमा लेखकसहित्यकार, पत्रकार र वुद्धिजीवीलगायत ब्लगरहरू गिरफ्तार गर्ने र मार्ने क्रममा वृद्धि भएको छ । Read more
काठमाडौं, २७ साउन । माक्र्सवादका व्याख्याता तथा नेपालका हितैषी समिर अमिनको ८६ वर्षको उमेरमा निधन भएको छ । दर्जनौँ पुस्तकका लेखक अमिन नेपालकोे माओवादी आन्दोलनबारे राम्रो जानकारी राख्ने लेखक हुन् । उनी सन् २००८ मा नेपाल आएका थिए । समिरले अफ्रिका तथा एशिया लगायत तेस्रो विश्वको मुक्तिका लागि गहन विचार Read more
काठमाडाैं यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार काजुओ इसुगुरोलाई प्रदान गरिएको छ। ‘भावनात्मक रुपमा शक्तिशाली उपन्यासमार्फत् संसारसँगको हाम्रो सम्बन्धको भ्रामक बोधभन्दा तलको रसातललाई उद्घाटन गरेकोमा’ उक्त पुरस्कार प्रदान गरिएको हो। सन् १९५४ मा जापानका जन्मेका इसिगुरोको सबैभन्दा चर्चित उपन्यास सन् १९८९मा प्रकाशित ‘द रिमेन्स अफ द डे’ हो। यसै उपन्यासमार्फत Read more
काठमाडौं, २० असोज । यसवर्षको साहित्यतर्फको नोवेल पुरस्कार फ्रेन्च उपन्यासकार प्याट्रिक मोदियानोलाई दिने घोषणा गरिएको छ । मोदियानोले आफ्ना कृतिमा इतिहास खोतल्ने गर्छन् । समाजमा युद्धले पारेको असरलाई यी लेखकले आफ्ना कृतिमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने गर्छन् । जासुसी विषयमा लेख्नु उनको रुचि हो भने युद्धले सिर्जना गरेको अभिघात शैलीद्वारा Read more
नेपाली भाषा साहित्यको विकास र संरक्षणको क्षेत्रमा क्रियाशील साहित्यकार कुमार प्रधानको ७६ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । अर्वुद रोगबाट पीडित डा. प्रधानको हृदयघातबाट राजिव गान्धी अस्पत्तालमा मृत्यु भएको हो । प्रधानले ‘सुनचरी’ दैनिक, ‘हिमालय दर्पण’, ‘मालिङ्गो’ र हाम्रो संसार पत्रिकाको सम्पादन गरेका थिए भने उनका अ हिस्ट्री अफ Read more