अनेसास न्यूह्यामसायर च्याप्टरले २ जुलाई २०२२ शनिबारका दिन एक समारोहका बिच २०९ औ भानु जयन्ती मनाएको छ । कार्यक्रममा आदिकवि भानुभक्तका बारेमा चर्चा गरिनुका साथै स्रष्टा सम्मान र कृति परिचर्चा गरिएको छ । कार्यक्रमका प्रमुख साहित्यकार गोवर्द्धन पूजाले आदिकविको भाषिक र साहित्यिक देनका बारेमा चर्चागर्दै आदिकविकै कारण नेपाली भाषाले राष्ट्रिय Read more
आँबुखैरेनी स्रष्टा समाजको आज मिति २०७९/०३/११ गते बसेको कार्य समितिको बैठकको निर्णयले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा गरेको छ । समाजको अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सानुकाजी थापा संयोजक रहेको पुरस्कार छनौट समितिको सिफारिस अनुसार साहित्यतर्फ कवि खुमनारायण पौडेललाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८’, हास्यव्यङ्ग्य विधातर्फ हास्यकलाकार सुभाष गजुरेललाई Read more
ललितपुर । साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको Read more
२०७९ असार २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक विचार–गोष्ठी आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले जीवन र जगत्को रहस्य खोज्दै जाँदा दार्शनिकहरूले जीवन र मृत्यु दुवै जीवनका शाश्वत सत्य हुन् भनी निचोड निकालेको बताउनुभयो Read more
काठमाडौं। बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा वरिष्ठ कलाकार, केन्द्रका तत्कालीन महासचिव एकारामको पहिलो पुण्यतिथिमा आज एक कार्यक्रमको आयोजना गरी उहाँप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै उहाँको योगदानको सम्झना गरियो। उहाँको कोरोनाका कारण २०७८ जेठ २४ गते असामयिक निधन भएको थियो। कार्यक्रममा उहाँको स्मृतिमा केन्द्रद्वारा प्रकाशित “एकाराम स्मृति” पुस्तकको विमोचन पनि गरिएको Read more
समाचारदाता बोस्टन, अमेरिका महेश्वर पन्तको उपन्यास बौलाको डायरी माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवर्द्धन पूजा, थानिरत्न कडेल,, अनु शाहा, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखे । अनेसास बोस्टन च्याप्टरका उपाध्यक्ष सुशील नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लव अधिकारी, Read more
दाङ । आज इच्छुक सांस्कृतिक प्रतिष्ठानको लमही– ५, रातोडाँडामा निर्माण गरिएको पर्खाल सम्पन्नताको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका निर्माण समितिका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडाध्यक्ष ओमप्रकाश सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाइमा निर्माण समितिका सदस्य ईश्वरीप्रसाद Read more
समाचारदाता नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् । नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजना ,गैर आवाशीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिति र अष्ट्रेलियन सरकारको सहयोगमा ११ जुन Read more
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्वीय विचार, ज्ञान र दर्शनबारे प्राज्ञिक जगत्मा नयाँ विमर्शको सुरुवात भएको बताउनुभयो । “विश्वलाई सन्तुलनमा ल्याउनका निम्ति आज पूर्वको Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार र आइतबार चौथो च्याप्टर सम्मेलनको आयोजना गरेको छ । अनेसासले आफ्ना च्याप्टर र केन्द्र बिच सुमधुर सम्बन्ध बनाएर नेपाली भाषा र साहित्यको विश्वव्यापी बिस्तारका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने अभियानलाई योजना बनाएर कार्य गर्न यस किसिमको सम्मेलन गर्ने गरेको छ । प्रा.डा. खगेन्द्रप्रसाद Read more