कार्तिक ३०, काठमाडौं । इच्छाकामना साहित्य प्रवाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ति मनाएको छ । कार्यक्रम सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्रोतकेन्द्र भवनमा सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरूले लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथि आफ्नो मन्तव्य राखेका थिए । साथै कवि साहित्यकारहरूले रचना वाचन गर्नुका साथै स्रष्टालाई सम्मान पनि गरिएको थियो Read more
काठमाडौं, १९ कार्तिक । शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता कृतिका सर्जक भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित हुने भएको छ । यसअघि प्रकाशित आमोई, सारङ्गी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ र धनञ्जय आदि सिग्देलका निकै चर्चित उपन्यास हुन् । आख्यानको हिसाबमा लालस उनको नवौँ र अहिलेसम्मको Read more
काठमाडौं, १८ कार्तिक । कलाकार अग्निराज पौडेललाई सरकारले गिरफ्तार गरेको छ । सोमबार उनको डिल्लीबजारमा रहेको ‘द आर्ट एन्ड डिजाइन’ को कार्यालयमा छापामारी कम्प्युटर लगायत सामाहरू कब्जा गरेको छ । उनको कोठामा पनि प्रहरीले छापा मारेको र परिवारका सदस्यलाई धम्क्याएको कुरा उनका परिवारका सदस्यले बताएका छन् । पौडेल पेशाले डिजाइनर Read more
काठमाडौं १७ कार्तिक । भारतलेे जबर्जस्ती आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेकोमा कडा अपत्ति जनाउने भारतीय सेनाध्यक्ष नरवणे यही महिनाको १९ गते नेपालको भ्रमण गर्दै छन् । नेपालको सार्वभौम र अखण्डताको विरुद्धमा बोलेका नरवणेलाई नेपाल सरकारको तर्फबाट राष्ट्रपतिद्वारा मानार्थ Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । परिषदले साहित्यिक गतिविधि अन्तर्गत द्वैमासिक रुपमा सञ्चालन हुँदै आइरहेको एकल रचनावाचनको २५ औं श्रृङ्खला साहित्यकार वीरबहादुर केसीको एकल वाचनमा सम्पन्न भएको हो । कार्यक्रम कार्तिक १५ गते राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) Read more
३० अक्टोबर । राष्ट्रकवि माधव घिमिरेको ४५ औँ पुण्यतिथिको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरेको छ । कवि घिमिरेप्रति समर्पित उक्त कार्यक्रममा बिश्वभरका बिभिन्न सर्जकहरूले राष्ट्रकविप्रति श्रध्दाभाव ब्यक्त गरेका छन् । कार्यक्रममा राष्ट्रकविसँगको सानिध्यताको वर्णन गरेर साहित्यकार तथा अनेसास बोर्डअफ ट्रष्टीको अध्यक्ष गीता खत्रीद्वारा लिखित Read more
शनिबार, २४ अक्टोबर, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार जूम प्रविधिका माध्यमबाट दसैँ शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । अनेसासको साप्ताहिक नियमित कार्यक्रम “अनेसास अनलाइन संवाद”को २४ औँ शृंखलालाई यो स्वरूपमा प्रस्तुत गरेको हो । कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, बोर्डअफ ट्रष्टिका पदाधिकारीहरू, अनेसास केन्द्रीय सल्लाहकारहरू, च्याप्टरका Read more
रुकुम पश्चिम । ‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’को साधारण सभा हालै सम्पन्न भएको छ । उक्त साधारण सभा रुकुम (पश्चिम)को त्रिवेणी गाउँ पालिकामा भव्य समारोहका बीच सम्पन्न भएको हो । नेपाली भाषा, साहित्य र संस्कृतिको खोज, अनुसन्धान र उन्नयन गर्ने उद्देश्यले स्थापना भएको ‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’ले रुकुम पश्चिम Read more
अक्टोबर १७, बोष्टन, अमेरिका । सिर्जना उत्सव बोष्टनले अमेरिकाको आइतबार साँझ “कवितामा दसैँ” कार्यक्रम गर्ने भएको छ । बिजया दशमी २०७७ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा ७७ सर्जकले कविता वाचन तथा शुभकामना आदान-प्रदान गर्ने भएका छन। कार्यक्रममा कविहरूले “बिजया दशमी- २०७७ को शुभकामना” भन्दै सिधै Read more