१४ पाैष, काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ । केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान च्याप्टरका अध्यक्ष गिरिजा गैरे, कतार च्याप्टरका अध्यक्ष सीताराम थापा, मिजोरम च्याप्टरका अध्यक्ष डा. गुनु घर्ती, कुवेत Read more
१२ पुस काठमाडौं । यस वर्षको हृदयचन्द्र सिंह स्मृति सम्मान वरिष्ठ समालोचक डा ऋषिराज बराल र गोपालप्रसाद रिमाल पुरस्कार साहित्यकार शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । साहित्य सदनले शनिबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा राजेन्द्र सुवेदीले बराल र भट्टराईलाई सम्मान गरेका हुन् । कार्यक्रममा आख्यानकार नारायण ढकालले Read more
५ पौष, लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । आइतबार प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमललाई ‘प्रतिभा सम्मान २०२०’ र युवा कवि विमला तुम्खेवालाई ‘प्रतिभा पुरस्कार २०२०’ प्रदान गर्ने निर्णय गरेको छ Read more
३० मङ्सिर, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक मङ्गलवार सम्पन्न भएको छ । बैठक उद्घाटन सत्रको समुद्घाटन पानसमा दीप प्रज्वलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल Read more
११ डिसेम्बर, २०२० अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा अन्तर्राष्ट्रिय प्रकृतिको पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को प्रायोजनमा संस्थाले ‘अनेसास शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कार’ स्थापना गरेको हो । पुरस्कार नेपालबाहिर तीन वर्षभन्दा बढी बसेर नेपाली भाषा, Read more
२९ मङ्सिर, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत भएका कविताहरूलाई एउटै सङ्ग्रहमा प्रकाशन गर्ने भएको छ । २०२२ सालदेखि सुरु भएको राष्ट्रिय कविता महोत्सव हालसम्म निरन्तर चलिरहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना दिवस असार ९ गते हरेक वर्ष हुने महोत्सवमा २०४६ सालसम्म राजाबाट दिइएको शीर्षकमा कविहरूबाट कविता सिर्जना Read more
मंसिर ४, काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा संयुक्त रूपमा दर्शनसम्बन्धी विचार गोष्ठीको आयोजना गरियो । ‘कोभिड १९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक जुम (भर्चुअल) Read more
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित साहित्यिक गतिविधि अन्तर्गत रुकुम साहित्यमालाको ७७ औं श्रृङ्खला सम्पन्न भएको छ । मासिक रुपमा सञ्चालन हुँदै आइरहेको उक्त कार्यक्रममा यसपल्ट महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ आंैं जन्मजयन्ती मनाइएको छ । कार्यक्रम मुसिकोट खलंगा बहुमुखी क्याम्पस स्थित लक्ष्मी बाटिकामा मिति २०७७ कार्तिक २९ Read more