१५ जनावरी, काठमाडौं । नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उदेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक कविसहित करिव सय जना सर्जकको सहभागिता रहने छ । सम्मेलनका लागि अनेसास Read more
१८ पुस, काठमाडौं अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२० को विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमिति तथा अनेसास नेपालद्वारा प्रज्ञाभवन कमलादीमा अयोजित समारोहमा उक्त पुरस्कार समर्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमा पुरस्कृत कविहरू राधिका Read more
पुस १८, काठमाडौं । समाजवादी यथार्थवाद र सांस्कृतिक क्रान्ति समर्थक संस्कृतिकर्मीहरुको नयाँ मोर्चा गठन भएको छ । लामो समयदेखि प्रगतिशील लेखक सङ्ले बदलिएको सामाजिक, सांस्कृतिक र राजनीतिक परिस्थितिमा सिर्जित नयाँ अन्तरविरोधलाई सम्बोधन गर्न सक्दैन भन्दै प्रगतिशील र प्रगतिवादी खेमाका लेखक साहित्यकारहरूले नयाँ मोर्चा गठनको पहल गरेका थिए । विगत केही Read more
पौष १६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा पौष १५ गते कविशिरोमणि लेखनाथ पौड्यालको १३७ औँ जन्मजयन्ती प्रज्ञा परिसरमा अवस्थित कवि शिरोमणिको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेर मनाइयो । कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली कवितासाहित्यको श्रीवृद्धिमा कविशिरोमणि लेखनाथ पौड्यालले महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । कुलपति उप्रेतीले भन्नुभयो, “नेपाली कविता Read more
पुस १६, काठमाडौं । अंग्रेजी वर्ष २०२० लाई बिदाइ तथा नयाँ वर्ष २०२१लाई स्वागत गर्न अमेरिकामा रहेका ५७ जना नेपाली कविहरू एउटै मञ्चमा जम्मा हुने भएका छन् । जूम प्रविधि मार्फत बिहीबार रातको ९ बजेदेखि शुभकामना कविता वाचन गरेर नयाँ वर्षलाई स्वागत गर्न लागिएको हो । कार्यक्रमलाई फेसबुकबाट प्रत्यक्ष प्रशारण Read more
पुस १५, काठमाडौं । यस वर्षको साताको साहित्य पुरस्कार मनोज बिश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कममा अगष्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शरद पोख्रेलको Read more
१५ पुस, काठमाडौं । गैर आवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यका आह्वान गरिएको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०७७” को समयावधि जनावरी २५, २०२१ सम्मलाई थप गरिएको छ । अक्टुवर ५ मा घोषणा गरिएको उक्त प्रतियोगिता आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले (अमेरिका) र सदस्यहरू महेश्वर Read more
१४ पुस, काठमाडौं । आईएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करण सोमबार साँझदेखि सुरु भएको छ । मंगलबार विहान ९ बजेको उद्घाटन हुने उक्त फेस्टिभल १४ र १५ गरी दुई दिन चल्ने छ । शुभारम्भ साँझमा युवा गजलकार प्रदीप रोदनसँग पत्रकार अमृत सुवेदीले ‘गजल मेहफिल’ जमाए । कोरोनाका कारण Read more