प्युठान । साहित्य परिषद् प्युठानको नवौं अधिवेशन हिजो प्युठानको विजुवारमा नयाँ कार्यसमिति चयन गर्दै सप्पन्न भयो । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्यो । सोही अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित “विजयराज आचार्यका बालकृतिहरूको अध्ययन” समालोचनाग्रन्थको विजयराज आचार्यका बालसखाहरु प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्य र दाङवाङ माध्यमिक Read more
प्रवासमा जन्मिएका र हुर्किएका १८ बर्ष मुनिका भाइ बहिनीहरुलाई नेपाली भाषा, साहित्य, कलाका विविध आयाममा आकर्षण र प्रेरणा दिने उदेश्यले ‘अनेसास बालतारा’ पुरस्कारको स्थापना गरिएको छ । अनेसासको मासिक बाल कार्यक्रम ‘बाल-तारा’ मार्फत प्रतिभाको खोजीगर्दै यो पुरस्कारको परिकल्पना गरिएको हो । यसको प्रथम संस्करणस्वरूप पहिलो पटक यो पुरस्कारको घोषणा गरिएको Read more
काठमाडौं । लामो समयदेखि लेखनमा क्रियाशील कवि तथा आख्यानकार विष्णु भण्डारी ‘अलग धार अभियान’ लिएर आएका छन् । हिजो बैशाख १ गते फेसबुक लाइभ माफत् उनले उक्त अभियनको अवधारणापत्र सार्वजनिक गरेका हुन् । केही वर्षदेखि कुनै पार्टी राजनीतिमा संलग्न नभएका विष्णु भण्डारी स्वतन्त्र लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका दुई Read more
काठमाडौं । युवा लेखक जनक रसिकको पहिलो उपन्यास ‘दोरी’ प्रकाशन भएको छ । सुदूरपश्चिमका चर्चित लेखक रसिकले विगत दुई दशकदेखि साहित्य सिर्जना गर्दै आएका छन् । साथै उनले यस क्षेत्रमा पठन संस्कृतिको बिकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न आभियान सञ्चालन Read more
कवि तथा गीतकार डा. रजनी ढकालद्वारा रचित ‘पर्खेर बस्छु म तिमै्र बाटो’ बोलको गीत तथा म्युजिक भिडियो लोकप्रिय बन्दै गइरहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्ुब च्यानलबाट भिडियो प्रसारण भएको छ । गीतमा चर्चित गायिका रचना रिमालको स्वर सजिएको छ । कर्णप्रिय गीत ‘पर्खेर बस्छु म तिमै्र बाटो’मा प्रीतिबहादुर खत्रीको Read more
चैत १९, तनहुँ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आयोजना र आदिकवि भानुभक्त क्याम्पसको सह-आयोजनामा व्यास नगरपालिकाको प्रवर्धनमा ‘स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष आकाश अधिकारीले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त रहनुभएको थियो। Read more
शनिवार, काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा आज यहाँ प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो । संघले २०३८ सालदेखि कथा दिवस मनाउदै आएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य Read more
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ–सामाजिक आयामलाई समेटेर लेखिएको पुस्तक ‘परदेशको पसिना’ सार्वजनिक भएको छ । किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकको सम्पादन लेखक Read more
२०७८ चैत्र ७ गते, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता Read more
काठमाडौं । २४औँ सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति र इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा ‘प्रतिरोधी संस्कृति निर्माणका चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनुभएका माक्र्सवादी सौन्दर्यशास्त्रका ज्ञाता चैतन्य हुनुहुन्थ्यो । त्यसैगरी अन्य अतिथि Read more