nepalisahityaghar.com साहित्यिक अनलाइन हो । यसमा कला, साहित्य र संस्कृतिसँग सम्बन्धित समाचार, अनुसन्धानमूलक रचना र सिर्जना प्रकाशित हुन्छन् । यो व्यवसायिक अनलाइन होइन । अहिलेसम्म यो साइट परीक्षणको रूपमा सञ्चालन हुँदै आएकोमा अबदेखि निरन्तर अपडेट गर्दै जाने विश्वास दिलाउँछौँ । अहिलेको दुनियाँ सञ्चार र प्रविधिको दुनियाँ हो । केही Read more
काठमाडाैं यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार काजुओ इसुगुरोलाई प्रदान गरिएको छ। ‘भावनात्मक रुपमा शक्तिशाली उपन्यासमार्फत् संसारसँगको हाम्रो सम्बन्धको भ्रामक बोधभन्दा तलको रसातललाई उद्घाटन गरेकोमा’ उक्त पुरस्कार प्रदान गरिएको हो। सन् १९५४ मा जापानका जन्मेका इसिगुरोको सबैभन्दा चर्चित उपन्यास सन् १९८९मा प्रकाशित ‘द रिमेन्स अफ द डे’ हो। यसै उपन्यासमार्फत Read more
काठमाडौं १९ कार्तिक । महेश पौड्यालको पछिल्लो कथासंग्रह ‘त्यसपछि फुलेन गोदावरी’ माथि कार्तिक १८ गते चितवनमा विमर्श भएको छ । विमर्श कविडाँडा साहित्य समाजको आयोजना तथा चितवन साहित्य परिषद्को आतिथ्यतामा सम्पन्न भएको हो । चितवन साहित्य परिषद्को भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज आख्यानकार रामबाबु घिमिरे प्रमुख अतिथि तथा चितवन साहित्य परिषद्का Read more
काठमाडौं, १२ कार्तिक कवि विप्लव प्रतीक अब उपन्यासकार बनेका छन्। आफू जन्मे हुर्केको काठमाडौंलाई एउटा पात्रका माध्यमबाट उनले कथानकमा उभ्याएका छन्। पाठकहरुलाई पुरानो कालखण्डमा लगेर यस सहरको यात्रा गराउने उनको पहिलो उपन्यास ‘अविजित’को शनिबार राजधानीमा विमोचन गरिएको छ। प्राध्यापक केदारभक्त माथेमा, चिन्तक प्रदिप गिरि र कवि दुर्गालाल श्रेष्ठले कृति सार्वजनिक Read more
काठमाडौं ४ असोज । युवा कवि प्रथाको दोस्रो कविता संग्रह ‘युद्ध शिविरमा हिँडेको मान्छे’ सार्वजनिक भएको छ। राजधानीमा मंगलबार आयोजित लोकार्पण समारोहमा प्राज्ञ डा. अमर गिरी, कवि विप्लव ढाकाल, कवि निभा शाह र गंगाप्रसाद अधिकारीले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन्। ‘युद्ध शिविरमा हिँडेको मान्छे’ संग्रह कवि प्रथाको ‘किनारामा उभिएको Read more
काठमाडौं, १९ भदौ । पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’ आइतबार सार्वजनिक भएको छ । मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारी, आख्यानकार कुमार नगरकोटी र यज्ञशले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । फाइन प्रिन्टले प्रकाशन गरेको ‘भुइयाँ’मा लेखकले १२ वटा सामान्य मान्छेका कथालाई पेश गरेका छन्। लेखक कुमार नगरकोटीले पुस्तकको लेखनशैली Read more
काठमाडौं कार्तिक १९ । प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना हुने कविताको कार्यक्रम सँझ्या साहित्य १८ गते भक्तपुरमा सम्पन्न भएको छ । अग्रज र नयाँ पुस्ताका कविलाई एउटै मञ्चमा देख्न र सुन्न पाइने यो कार्यक्रम लुकुन्थलीको ओम ज्ञान मन्दिरमा आयोजना गरिन्छ । यसपल्ट अग्रज कवि अविनाश श्रेष्ठका साथमा युवा कवि सुमनराज Read more





