२३ सेप्टेम्बर, अमेरिका । बालबालिकालाई नेपाली भाषा र साहित्यको बारेमा जानकारी गराउने, सिर्जनात्मक लेखनको प्रशिक्षण दिने र उनीहरूको प्रतिभा प्रष्फुटनमा सहयोग पुर्याउने उध्देश्यले स्थापित अनेसास बालसाहित्य समितिले निरन्तरता पाएको छ । डा. केशव शर्माको संयोजनमा बनेको समितिमा थप १२ जना सदस्य र ५ जना सल्लाहकार मनोनित भएका छन् । समितिका Read more
५ आश्विन, काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ६९ औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कार–२०७७ अर्पण समारोह सम्पन्न भएको छ । नेकपा (माले) का महासचिव सी.पी. मैनालीको प्रमुख आतिथ्यतामा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीलाई प्रलेस प्रतिभा पुरस्कार प्रदान गर्दै २०७७ असोज ५ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । Read more
बोस्टन, अमेरिका । राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान बोष्टनले गत छ वर्षदेखि मोति जयन्तीको अवसरमा प्रदान गर्दै आएको राजमित्र पुरस्कार यस वर्ष साहित्यकार महेश्वर पन्तलाई प्रदान गरेको छ । पन्त विगत तीन दशकदेखि नेपाली भाषा साहित्यको सेवामा संलग्न छन् । उनको सामाजिक उपन्यास“फुर्लुंग” भर्खरै प्रकाशित छ भने “मुन्द्री” र “नबोल्नेहरू Read more
‘आज दिनभर मोनोरेल, रेल, स्काइ बस र पैदल यात्रा हुने छ ।’ टोकियो स्टेशनबाट बाहिरिदै गर्दा जापान निवासी गजलकार गिरिजा गैरेले सुनाए । प्रा. रामकुमार पाँडे र मलाई धितमरुञ्जेल टोकियो घुमाउने उनले योजना बनाएका रहेछन् । जापान सपनाको देश हो । रहश्यमयी भूमि हो । त्यस देशमा रहेको संसारको सबैभन्दा Read more
नेत्रहीन यो सरकार अहँ! देख्दैन सडकको कथा कहिलै रोक्न सक्दैन चक्काजाम टायरको प्रथा। टल्कने जुत्ता देखाउँदै रातो कार्पेटमा सजिन्छन् तर बुझ्दैनन् डोको बोक्ने डोल्पा बासीको व्यथा। बुढेसकालमा मुजा परेका ती अनुहारले भनि रहन्छ भो अब नसोध सपनामा आएर कस्तो छ अवस्था। क ख सिक्ने समयमा हिँड्न Read more
भन्ठानेँ देश भन्नु मेरै बस्ती मास्तिर शिर ठाडो गरेर अबिछिन्न उभिएको त्यो सेतो हिमाल हो छातीभरि त्यहि हिमाल बोकेर स्वाभिमानको गहिरो स्वास फेरि बसेँ भन्ठानेँ देश भन्नु त्यहि हिमाल हुँदै कलकल बग्ने यो कन्चन नदी हो अन्जुलीभरि त्यहि नदीको पानी उठाएर ठाडो शिरमा सिञ्चिएपछि पवित्रताको स्वर्णिम अनुभूति गरिरहेँ फेरी Read more
काठमाडौँ, २९ भाद्र । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न सुरु गरिएकोमा इम्बोस्ड नम्बर देवनागरी लिपिमा नै कायम राख्न यातायात मन्त्री मन्त्री वसन्तकुमार नेम्वाङलाई प्रज्ञा–प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ । यस अगि नै कुलपति गङ्गाप्रसाद उप्रेतीले सम्माननीय प्रधानमन्त्री तथा नेपाल Read more
काठमाडौं । प्रगितवादी कवि चन्द्रा थानीको उपचारको क्रममा आइतवार निधन भएको छ । २०१७ साल चैत्र १६ गते जन्मिएकी चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना भएकी थिइन् । शल्यक्रियापछि उपचारको क्रममा उनको निधन भएको हो । उनको आइतबार साँझ पशुपति आर्यघाटमा अन्तिम Read more





