रुकुम पश्चिम । ‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’को साधारण सभा हालै सम्पन्न भएको छ । उक्त साधारण सभा रुकुम (पश्चिम)को त्रिवेणी गाउँ पालिकामा भव्य समारोहका बीच सम्पन्न भएको हो । नेपाली भाषा, साहित्य र संस्कृतिको खोज, अनुसन्धान र उन्नयन गर्ने उद्देश्यले स्थापना भएको ‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’ले रुकुम पश्चिम Read more
जब सिर्जनाका धनी श्रमजीवीहरूको चेतनाको ढोका खुल्छ, शोषणको कालो साम्राज्य जरैदेखि डगमगाउन थाल्छ, तब श्रमको मूल्य खोज्दै उनीहरूले मुठ्ठी कस्नमात्र थाल्दा प्रतिक्रियावादीहरूको मुटु काम्न थाल्छ । अजारौँको लासमाथि उभिएको आलिसान महलमा खैलाबैला मच्चिन्छ । अनि सङ्गिनको घेराभित्र आफूलाई सुरक्षित बनाएका हत्याराहरूको सपना निशाचरको भीमकाय छायाले भताभुङ्ग बनाइदिन्छ । त्यो बेला Read more
जदौ हजूर……….। मालिक अलि टाढै बस्नुस् नाउँ लक्ष्मी, आमा–बाकी एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरीबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर कर्मको खोटी अलच्छिन मोरी बाह्र वर्ष नपुग्दै पोली खाएँ बा–आमा असारको पैह्रोले किचेर एकै चिहान परे कठै हट भरेर फर्केकाहरू । कहाँ Read more
४ कार्तिक, काठमाडौं । बरिष्ट साहित्यकार पुष्कर लोहनीको नयाँ उपन्यास ‘अदृश्य मान्छे’ सार्वजनिक भएको छ । पुस्तक कार्तिक ३ गते ज्ञानज्योति पुस्तक पसलमा सार्वजनिक गरिएको हो । युवा समालोचक तथा पत्रकार राजकुमार बानियाँ, साहित्यक पत्रकार दिपक सापकोटा, पत्रकार फणिन्द्र संगम , पत्रकार समर्पण श्री, लेखक पुष्कर लोहनी र प्रकाशक पुष्पराज पौडेलबाट एकसाथ सार्वजनिक गरिएको हो । Read more
१८ अक्टोबर, पोल्याण्ड । विश्वभर नेपाली भाषा र साहित्यको बिस्तार र प्रवर्द्धनमा लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नयाँ च्याप्टर गठन भएको छ । आइतबार पोल्याण्डका नेपाली साहित्यकारहरूबीचको छलफलबाट “अनेसास पोल्याण्ड च्याप्टर”को गठन भएको हो । सुसन परियार बिसर्जनको अध्यक्षतामा नवगठित च्याप्टरको उपाध्यक्षमा भीम परियार, महासचिवमा प्रतिमा थापा, सचिवमा बिराश Read more
अक्टोबर १७, बोष्टन, अमेरिका । सिर्जना उत्सव बोष्टनले अमेरिकाको आइतबार साँझ “कवितामा दसैँ” कार्यक्रम गर्ने भएको छ । बिजया दशमी २०७७ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा ७७ सर्जकले कविता वाचन तथा शुभकामना आदान-प्रदान गर्ने भएका छन। कार्यक्रममा कविहरूले “बिजया दशमी- २०७७ को शुभकामना” भन्दै सिधै Read more
काठमाडौं । स्मिता दाहालको गीत ‘मायाले मलाई बोलायो’ सार्वजनिक भएको छ । गीतको शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ भने संगीत एरेञ्ज दिक्षित पौडेलको छ । स्मिता दाहालको स्वरको गीत शुक्रबार युट्युवबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा गायिका स्मिता र अभिनेता सलोन बस्नेत मुख्य भमिकामा रहेका छन् । सँगै Read more
युद्ध मैदानमा ढलेका शरीरसँगै रगतभित्र जलिरहेका सपनाका थोपाहरू धुवाँमा उडेर गए…. अझै पर्खिरहेछन् बन्दुकबाट फूल फुल्ने दिन (म्यान्मार) Read more
अमेरिका . अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिद्वारा आइतबार भर्चुअल परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ । समितिको संयोजक उर्मिला निर्दोषीको संयोजनमा आयोजित उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी सभापति गीता खत्री ,अनेसास केन्द्रीय अध्यक्षः प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्षः गोवर्ध्दन पूजा, उपाध्यक्षः राजेन्द्र श्रेष्ठ, महासचिवः सर्वज्ञ वाग्ले, कोषाध्यक्षः कृष्णकुमार Read more





