जेठ ३, काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको ७६ वर्षको उमेरमा आज बिहान कोरोना सङ्क्रमणका कारण निधन भएको छ । उनको आज बिहान ५ बजे बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो । उनको केहीदिनदेखि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोरोना सङ्क्रमण भएपछि उनलाई Read more
जेठ २, काठमाडौं । साहित्यकार तथा चलचित्रकर्मी चेतन कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा बिहान सवा १० बजे निधन भएको हो । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि सैनिक अस्पतालमा भर्णा गरिएको थियो । अस्पत्तालमा स्वाब टेष्ट गर्दा कोरोना सङ्क्रमण भएकाे Read more
परिवार पनि हो रहेछ एउटा सरकार ! जस्तो कि आमा राष्ट्रपति हुनुहुन्छ सेरेमोनियल बा प्रधानमन्त्री हुनुहुन्छ कार्यकारी हामी बच्चा बच्चीहरू जनता हुने रहेछौँ । कहिले चकलेट मागेर नारा लगाउँछौँ कहिले पानीपुरी मागेर जुलुस निकाल्छौँ नारा जुलुस बढी भयो भने बाले लाठी चार्ज गर्नु हुन्छ आमाले पानीको फोहोराले हान्नु हुन्छ हामी Read more
“………… राज मधुकरले रानी मधुमालती समेतलाई उही फटिकको खम्बाबाट निस्केको बायुपंखी घोडामा चढाई त्यहाँबाट उडे ।” आमा एउटा किताब लिएर पढ्न थाल्नुहुन्थ्यो । त्यसबेला म ज्ञानी बालकजस्तै आमाको छेउमा चुपचाप बसिरहन्थेँ । यद्यपि म बाहिर बिल्कुलै शान्त र गम्भीर देखिन्थे, तर आमाको प्रत्येक शब्दको तालमा मेरो मुटुको प्रत्येक Read more
यो जिन्दगी अचेल रातो हटाएको अवीरजस्तो भएको छ कलम हराएको कविरजस्तो भएको छ हो यो जिन्दगी अचेल, गजुर चोरिएको मन्दिरजस्तो भएको छ मृत्युपछिको तस्बिरजस्तो भएको छ । जिन्दगी अचेल, रहर सकिएको सहरजस्तो, बालुवाले छोडेको बगरजस्तो चिठ्ठीबिनाको खामजस्तो, ज्योतिबिनाको घामजस्तो फित्ता नभएको झोलाजस्तो, ढुंगा नभएको खोलाजस्तो भएको छ । जिन्दगी अचेल, Read more
हजुर ! म एउटा मजदुर हरेक दिन धर्तिमा उज्यालो खस्नु अघि सुरु हुन्छ मेरो अविराम जिन्दगीको भागदौड । अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु र बग्छ आफ्नै शरीरबाट नदी घोटिन्छ्न मेरा हात पाखुराहरु जाँतो घोटिएझैँ चोइटिन्छन मेरा अस्थिपन्जरहरु सिसा टुक्रिएझैँ कमजोर हुन्छ मेरो जीर्ण शरीर धमिराले मक्काएको बूढो रुखझैँ । तथापि, Read more





