जेठ ९, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती मनाएको छ । जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले युगकवि श्रेष्ठको साहित्यिक योगदानका वारेमा चर्चा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सिद्धिचरणले नेपाली समाजको सिमान्तकृत वर्गलाई आफ्ना सिर्जनामा Read more
चारैतिर चित्कार, कोलाहल, अशान्ति र अप्रिय वातावरण थियो। ‘ओहो, तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले बृद्द गोपिरमणलाइ सोधेँ। ‘यस्तै परो ।‘ उनले अल्छि लाग्दो पाराले जबाफ दिए। गोपीरमण धेरै अगाडिदेखि नेता-कमरेडहरका नजरमा-परेका कलेजका अध्यापक थिए । उनीले कुनै अनुसन्धान पेपर लेखेनन्, कुनै अनुसन्धानको सुपरिवेक्षण गरेनन्, तर प्राध्यापक बने । Read more
अवरोधका चट्टानहरू नाघ्नु पर्छ युवा अबसुन्दर नेपाल बनाउनलाई लाग्नु पर्छ युवा अब । जाति, धर्म, लिङ्ग भन्दै एक आपसमा लड्ने होइनएकता र मेलमिलापमा बाँच्नुपर्छ युवा अब । भोको पेट नाङ्गो शरीर कसैको नि नहोस् यहाँसबको घरमा दुईछाक खाना पाक्नुपर्छ युवा अब । अग्रगामी चेतना अनि उच्चखाले सोच लिईसुशासनको दीपज्योति Read more
समाचारदाता । मे १५, २०२१ का दिन भर्चुवल प्रविधिको प्रयोग गर्दै स्रष्टा साँझ अमेरिकाले साहित्यकार पारिजातको जन्म जयन्ति मनायो । स्रष्टा साँझका अध्यक्ष श्री प्रभात दिक्षितले आमन्त्रित सबैलाई स्वागत गर्दै प्रकाश पाण्डेलाई कार्यक्रम सन्चालन गर्न अनुरोध गरेपछि कार्यक्रमले औपचारिकता पाएको थियो । प्राध्यापक श्री मोहन सिटौलाको अध्यक्षतामा Read more
तिमिलाई चाहिएको प्रेम हो वा शरीर त्यत्ति भन भएको छु यिनै कुराले अचेल म गम्भीर त्यत्ति भन । म प्रवाशमा छु उडेर आउन कहाँ सक्छु र चाहेर हेरेर बस्न सक्छौ कि सक्दिनौ तस्बिर त्यत्ति भन । न मेरो हो भन्न सक्छु, न पराइको देखाउन सक्छु मर्नु न बाच्नु कतिन्जेल सहनु Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा कोभिड पिडितको उपचारका लागि विश्व समुदाय माझ अपिल गर्ने भएको छ । यसको सुरुआत अमेरिकी बिदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको छ । अमेरिकाको बिदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल Read more
जुन, तिमी आउने समय प्रिय छ मलाई । तिमी त्यहाँ छौ एकटक हेर्छु म समुद्रका छालझैँ ज्वारभाटाझैं तरंगित हुन्छन् कुराहरू जसको अन्त्य हुन्न तर जो भन्न पनि सकिन्न । जति जति तिमीलाई निहारेँ त्यति नै शान्त बनेँ म तिमी र म एउटा माया-कथा एउटा शान्त तर गहिरो लगाव तिम्रो पक्ष Read more





