एकादेशमा कुशल नामक व्यक्ति थियो । कुशलले साइकलको कला देखाउँथ्यो । एकदिन उसको कलेजमा एउटा साथीले नयाँ साइकल किनेछ । उसको नाम सूर्य थियो । अनि कुशलले सूर्यलाई भन्यो, “किन नयाँ साइकल किनेको ? सेकेण्डहयाण्ड किनेको भए पनि भइहाल्थ्यो नि ! तिमी साइकल रेस त खेल्दैनौ ।” कुशलले आफूलाई Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समर्पणका लागि चयन समिति गठन गरिएको छ । समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको हो । साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौला रहेका छन् Read more
जेठ ११, काठमाडौं । कृष्ण सेन ‘इच्छुक’ स्मृति तथा सांस्कृतिक वलिदान दिवस यस वर्ष पनि स्थगित गरिएको छ । सहिद कृष्ण सेन ‘इच्छुक’ले सहादत प्राप्त गरेको दिनलाई मुख्य दिन मानेर जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सांस्कृतिक क्षेत्रका सहिदहरूको सम्मान र सम्झनामा सांस्कृतिक बलिदान दिवस मनाउने गरिएको छ Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका Read more
जेठ १०, काठमाडौं । माक्र्सवादी सांस्कृतिक मोर्चाले ओली सरकारले संसद भंग गरी मध्यावधी निर्वाचनामा जाने निर्णयको विरोध गरेको छ । आज एक प्रेश बक्तव्य सार्वजनिक गर्दै मोर्चाले उक्त कदमलाई असंवैधानिक र फाँसीवादतिरको यात्राको संज्ञा दिएको हो । ओली सरकार सत्ता स्वार्थका लागि जस्तोसुकै असंवैधानिक र प्रतिक्रान्तिकारी कदम चाल्न सक्छ भन्दै Read more
१० जेठ, काठमाडौं । साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा हिजो राति १० बजे निधन भएको छ तीन हप्ताअघि कोरोना संक्रमित भए पनि हृदयघातका कारण सिभिल अस्पतालमा हिजोराति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् । उनी नेपाली साहित्यमा Read more





