तिम्रो क्रान्ति जलेर खरानी हुनै लाग्दा रगत पोखेर, निभाएको हुँ आगो दौडाएको हुँ तिमिलाई बैशाखी टेकेर, र पठाएको हुँ सरकारमा सबथोक रित्तिएर । आज जीवन मरणको दोसाँधमा कम्तीमा अस्पतालको एउटा शैया माग्दा नमाग्दै धरौटीमा जीवनको आहुति माग्ने तिम्रो शक्तिशाली साम्राज्यको क्रूरता प्रदर्शन देखेर म बाध्य छु आँखा छोप्न कान थुन्न Read more
म खोज्दै थिएँ भर्खर उदाएका सूर्यका बिम्बहरूलाई तिमी आकाशमा घुम्न नपाउँदै हजारौं बादलहरूले छोपिदिए र बर्षायौ अनेकौं आक्रोशहरू हेर त मेरो सहर तिम्रै आँसुको बर्षाले निथ्रुकै भिजेका छन् हरेक दिनरात कहिल्यै नसुक्ने गरेर बगाएका छन् अनेकौं सपना भत्किएका छन् कैयौं संरचना कुनै उद्धार हुनै नसक्ने गरी..! (त्रिपुरासुन्दरी, Read more
विश्वास ! न त्यो ठोस वस्तु नै हो न त त्यसलाई देख्न नै सकिन्छ विश्वास ! न त तरल पदार्थ नै हो जसलाई पोखिएर छताछुल्ल भएकै देखिन्छ विश्वास ! न त यो भवन नै हो जसलाई स्पर्श गर्न नै सकिन्छ । परिभाषामा यो त आकारहीन छ, आकाशजस्तै बृहत् ! रंगबिहीन Read more
दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को पाँचौँ कार्यक्रम सम्पन्न गरेको छ । यस शृङ्खलामा विभिन्न विषयवस्तुमा संवाद गरिएको थियो । कार्यक्रम राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता सम्पन्न भएको हो । राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवं Read more
दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले ६६ औँ शृङ्खलामा एकल रचना वाचन एवं कविता विमर्श सम्पन्न गरेको छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को चौथो कार्यक्रम अन्तर्गत एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कवि एवं समालोचक डा. Read more
को हो आफ्नो को हो पराई छुट्टाएर देखाऊ दूध अनि पानी गराई छुटाएर देखाऊ । पुरोहितजी आन्दोलनमा दुई जना मरे छन् कुन बाहुन कुन दमाई छुट्टाएर देखाऊ । हिजो सम्पत्तिका लागि मुद्दा परेको छ कुन हो दाइ कुन हो भाइ छुट्टाएर देखाऊ । उस्ले र्याल काट्दै ताली बजाउँदै दिएथ्यो। श्राप Read more
सोच्नुहोस् त त्यो दोबाटोमा रहेको चट्टानसरी छ नारीको जिन्दगी कोही समीप आउँछन् मायाले हेर्छन् स्नेहभाव पोख्छन् छताछुल्ल हुने गरी कोही भिज्छन् सिमसिमे पानीमा भिजेजस्तै कोही डुब्छन् सागरको गहिराइसम्म कोही उत्रिन्छन् नदीमा मृत शरीर उत्रेसरी कतिले गहिरिएर हेर्छन् धेरै परपरसम्म सोच्छन् अनि कोर्न थाल्छन् आफ्नो जिन्दगीको योजना । कोही टपक्क टिप्न Read more





