बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०८औँ भानुजयन्ती समारोह तथा ३० औँ साधारण सभाको आयोजना गरेको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा ऐतिहासिक रुपमै पहिलो पटक दुई सयभन्दा बढी आजीवन सदस्यहरूको सहभागिता रहेको थियो । स्मरण रहोस् अनेसासमा हाल २२ सय आजीवन सदस्य रहेका छन् । Read more
२०७८ साउन २ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई राष्ट्रपति भवन, शीतलनिवासमा बुधवार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सम्मान अर्पण समारोहमा तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार सम्मानद्वारा सम्मानित गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती Read more
लेख्दै थिएँ पहिलोपटक कलमको बिर्को उघारेर म लेख्दा लेख्दै पहिचान मेरो देशको पहिचानको याद आयो । कुना कन्दराहरुमा चोक चौताराहरूमा अड्डा र गौंडाहरूमा फहराइरहेका झन्डाहरूलाई हेरें हेर्दा हेर्दै देखेँ मैले अर्धनग्न पल्टिरहेको नावालकलाई हेर्दा हेर्दै देखेँ भोक लाग्यो भनेर चिच्याइरहेकालाई कोही जाडोले कामिरहेका कोही अस्मिता जोगाउन भागिरहेका जीवन जोगाउन सहयोग Read more
मेरो तर्क, वितर्क र विचारहरुले आजकल आफै प्वाँख उमार्दैछन् र त म उज्यालोमा पनि बत्ती बाल्ने गर्दछु । अँध्यारोले मलाई उति खप्पिस पारेको छैन जतिको उज्यालोले पारेको छ । यी प्वाँखे विचारहरु कसरी छोटिएर चाउरिएर माराकमुरुक भएर सानो भएर आफूभित्र उकुसमुकुस हुँदै प्रवेश-द्वार खोज्दैछ यो सानो आकाशभित्र अटाई-नअटाई ? यसैले Read more
मलाई लाग्थ्यो हामी स्वतन्त्र देशका स्वतन्त्र नागरिक हौँ तर हामी त स्वतन्त्र देशको एउटा सानो बन्द कोठाभित्र कैद थिएछौँ पहिलैदेखि झुन्डाएको छ कोठाको दैलोमा हुकुमको ताल्चा र खरिद बिक्रीको नाम दिइएको छ हाम्रो जिन्दगीहरुलाई। ठुले तुम्बा तिमीले त अदुवाको भारी बोकेर बजारमा लगेर बेचिएको निहुँमा नै कति खेर पत्तै नपाई Read more
राजधानीमा छ हाम्रो यौटा घर वस्दथे एक डेरावाल घोषणापत्रमा गरिएको घोषणाजति भाडा तिर्न नसकेपछि डेरावाल भन्थे -तिर्छु रेल ल्याएर -तिर्छु पानि जहाज चलाएर -तिर्छु घरघरमा ग्यासपाइप बिक्ष्याएर । उनले गरेका यी वाचाहरू रहेछन् सवै हावा आखिर उनले नतिरी धरै थिएन घर भाडा । तिर्लानजस्तो नदेखेपछि बुझाइयो अल्टिमेटम तर ती भाडावाल Read more
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिले २०८ औं भानु जयन्तीका अवसरमा एसियाभित्र अवस्थित च्याप्टरहरूका प्रतिनिधि पदाधिकारीहरूलाई सहभागी गराई असार ३० गते भर्चुअल माध्यमद्वारा विशेष काव्य गोष्ठीको आयोजना गर्यो ।अनेसास एसिया समितिका संयोजक एवं अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, अनेसास केन्द्रीय Read more
अचेल पाप कराउँछ अपराध चिच्याउँछ खेतबारीबाट । स्खलित हुनैपर्ने बाध्यता बोक्छन् वीर्यहरू बित्थामा बलात्कारीको मखुण्डो ओढेर खेतबारीमा । अन्नबाली लहलह हुने हरियो खेतबारी रक्ताम्मे हुँदैछ सुन्दर रूप त्यसको बेरूप हुँदैछ । कोहोलो मच्चाउन खोज्दै छन् अकालमा थुनिएका सासहरू खेतबारीमा। चकचके राजनीति उफ्री उफ्री कराउँछ भत्किएका कलिला मांसपेशीहरू निर्दोष साबित हुन Read more
काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक बर्ष मनाउँदै आएको बार्षिक कार्यक्रम बुधबार सम्पन्न गरेको छ । जेठ १३ गते गरिने ‘इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस’ यस बर्ष कोभिड १९ का कारण देश पूर्ण रूपमा बन्दाबन्दी भएकोले स्थगित गरिएको थियो । वलिदान दिवस भने जेठ १३ गते Read more





