वास्तविकतालाई लुकाइदिन सक्ने सत्य र तथ्यको खिल्ली उडाउन पछि नपर्ने संस्कृति र धर्मलाई इतिहासमा मात्र सीमित गराउन खोज्ने यो कस्तो गान्तोक शहर ? अब यही टुङ्गोमा पुगे हुन्छ राजनीति कुहेकै हो आफ्नै शिरमार्फत निकैचोटि मेरो शिर नुहेकै हो । कराउँदा छन् जनता अलिबेसी जनवाद भए हुन्थ्यो के थाहा तिनलाई साटोमा Read more
चाहनाको धागोलाई तनाइराख्नु साह्रो भयो मायाको आगोलाई जलाइराख्नु गाह्रो भयो । रूपसीको मुस्कानले हुरूक्क त भएकै हो नि मिलनको आतुरीलाई बचाइराख्नु गाह्रो भयो । धारिलो वचनले खुत्रुक्क त पारेकै हो मनलाई नुनिलो नेत्रजललाई सजाइराख्नु गाह्रो भयो । परेवाको जोडी भनी खिज्याउनेलाई के भनूँ खै छातीभित्रको बहलाई लुकाइराख्नु गाह्रो भयो । Read more
“कहिलेबाट सङ्क्रमित भएका रहेछन् ?” नौलो स्वरमा कसैले सोध्दैथियो । “अस्तिमात्रै कोरोना हो भनेर थाहा भएको ।” कसैले उत्तर दियो । “च्व, च्व,च्व,” सहानुभूति प्रकट भयो, “छोरो भर्खर पाँचमा छ अनि छोरी १२ पढ्दै छे । सानैमा टुहुरा भए ।” “नानी, हामी छिट्टै घर फर्किन्छम् । भाइ र आफ्नो ख्याल Read more
२०७८ साउन ३२ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विगत साढे छ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषयक्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट गहकिलो र विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरिएको छ । यसै Read more
समाचारदाता बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ‘ अनेसास शब्दसारथि’ को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ । पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला Read more
दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १७९ औं श्रृङखलामा साहित्यकार एवं पत्रकार शरद अधिकारीद्वारा लिखित “म पनि पढ्न जान्छु ” बालकविता सङ्ग्रहकाे समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार एवं Read more
स्वार्थको झोला बोकेका छन् उनले झोलामा खोला बोकेका छन् उनले । केटाकेटी भनी भुलाउन होला, हेर कोकाकोला बोकेका छन् उनले । तस्करी गर्छन् हिरा जवाहरातको तोलाका तोला बोकेका छन् उनले । मित्रजनलाई भेटे सताउनका लागि बारुलाको गोला बोकेका छन् उनले । सानालाई भेटे त ताकेरै हान्छन् हातमा सोला बोकेका Read more
मेरो देश एक महाआख्यान थियो विभिन्न जाति–समुदाय स–साना आख्यानसरह थिए तर अचानक संसदभवनको बार्दलीमा जे.एफ. ल्योटार्डको भूत प्रकट भयो र महाआख्यानको अन्त्य घोषणा गरिदियो र हाम्रो महाआख्यान रातारात विनिर्माण भयो । हामी विभक्त भयौं खण्ड–खण्डमा जातिगत भाषागत क्षेत्रगत सम्प्रदायगत र खोज्न थाल्यौं आ–आफ्नो अस्तित्व इतिहासको कालखण्डमा राष्ट्र र राष्ट्रियताको कोल्टे Read more





