राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेको छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ । परिषद् दाङ शाखाको आयोजनामा ६१औँ शृङ्खला अन्तर्गत छन्द संगम कार्यक्रम सम्पन्न गरेको हो । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. कृष्णराज डिसीको Read more
मनमा उर्लिएका आत्मग्लानीका सुनामी, छातीमा चर्किएका हीनताबोधको पैह्रो र ढोङ्गीपना मिश्रित निर्लज्ज कुटिल मुस्कान छरिएका मेरा अनुहारका धर्साहरूले मलाई नै गिज्याउँछन् भावशून्य र निरीह ‘ऊ’ मेरो नजरमा पर्दा । ................................. प्रसिद्ध कवि, नामी साहित्यकार, निर्भिक, निष्पक्ष पत्रकारको ट्याग लिएर समाजको तीतो यथार्थ उजागर गर्न खप्पिस् मेरो कलम । Read more
नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली बाल साहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजना अन्तर्गत उक्तकार्यको थालनी भएको हो । वर्तमान नेपालको सङ्घीय संरचना अनुकूल सात प्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बाल गतिविधिहरूको समग्र चित्रआउने गरी अलगअलग सातजनाले र भारतीय र बर्मेली Read more
तिमीले भनेकै मान्नुपर्छ भन्ने केही छैन अटेरी गर्नु नगर्नु मेरो अधिकारभित्र पर्ने निर्णय हो नि रिसाउनु किन? रिसले विषबाहेक के नै दिन सकेको छ र ? रिस त सुस्त विष नै हो । मैले खाएकोमा भन्दा लाएकोमा रिस उठ्नु भनेको रिस मिसिएको आह्रिस नै त हो नि त्यसैले पनि तिम्रो Read more
पारिलो घामको नयनसँग नयन मिलाउँदै बादलका घुम्टोहरुले छोपे पनि अनेकन बाटोहरू भएर जीवनका सुन्दर फाँटहरूमा म हिँडिरहेको छु, संकल्पको डोरी समातेर । दुष्मनहरुले मेटाएका खुसीका डोबहरू खोज्न अत्याचारले किल्चिएका मुटुका भल्वहरु फेर्न साहसका सुस्केराहरु पोल्टामा बोकेर हाम्रो बस्तिभरि हर बिहान र साँझ म सल्बलाइरहेको छु । हिंस्रक चितुवाले झम्टेका जनताका Read more
काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज असोज २ गते भएको एक विशेष कार्यक्रममा मीरा गोतामेको उपन्यास नितीको लोकार्पण भयो । कार्यक्रमका प्रमुख अतिथि कथाकार भागीरथी श्रेष्ठ, विशेष अतिथि गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, प्रमुख वक्ता समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली लगायतले Read more
स्रष्टा सुजता सिंद्वारा लिखित ‘अधुरो सपना’ नामक आत्मकथा एक कार्यक्रमका बिच आज तुल्सीपुरमा लोकार्पण गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा शनिबार तुलसीपुरमा अधुरो सपना आत्मकथा नामक कृति लोकार्पण गरिएको हो । राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं वरिष्ठ साहित्यकार एवं समालोचक Read more





