१६ कार्तिक २०७८, काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गर्नुभएको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित Read more
लैना हुन कि बकेर्ना हुन बाच्छा-पाडा हुन कि बूढ़ाखाडा हुन किर्नाका लागि केही फ़रक पर्दैन आँगमा पर्न पायो भने छालामा टेक्न पायो भने लपक्कै लाएर/ छालाजस्तै भएर टपक्कै टाँसिन्छन् किर्नाहरू मानिलिऊँ कि- बाहिरी अवयव हुँदै होइनन् शरीरकै एक अङ्ग हुन् किर्नाहरू! खान नपाएर टाक्सिएका हुन् कि खाँदाखाँदा उकासिएका हुन् किर्नाको Read more
बोस्टन अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति शनिबार सार्वजनिक भएको छ । अनेसासको साप्ताहिक साहित्यिक कार्यक्रम ‘ अनेसास संवाद’ को ७४ औँ शृङ्खलामा उक्त कृति जुम प्रविधि मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपाने र डा. जगन्नाथ रेग्मीले कृतिमाथि समालोचकीय Read more
ईश्वरी भट्ट, न्यूह्मसायर, अमेरिका अनेसास न्यूह्यामसायरले ३० अक्टोवर २०२१ शनिबारका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जयन्ती तथा संस्थाको आठौ साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ । अध्यक्ष हरि माया अधिकारीको सभापतित्वमा संपन्न उक्त कार्यक्रम, अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सहभागीहरुबाट महाकविको फोटोमा माल्यार्पण गरे Read more
१४ कार्तिक २०७८, काठमाडौँ । युवाकवि विकल त्यागीद्वारा रचित कविताहरूको सङ्ग्रह ‘साँघुरो सुर्को’ राजधानीमा आयोजित एक समारोहबिच लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना आदिम आवाज अनलाइन टिभीले गरेको थियो । लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार भूपाल राई र विशेष अतिथि समालोचक Read more
(१) धनी र अगुवाहरूका निम्ति जाग्छ यो समाज काम न दाम उनिहरूकै पछि लाग्छ यो समाज जब गरीब र कमजोरको न्यायको कुरा आउँछ तब पछि फर्कि किन टाडा़ भाग्छ यो समाज? (२) गरीबहरू कैयौंदिन भोकै बसेका छन धनीहरू भने सधैँ पाँचतारेमा पसेका छन् भ्रष्टाचारीको त खै के कुरा गरौँ हजुर Read more
लिच्छवी कालसम्म एकीकृत रहेको नेपाल लिच्छवि सभ्यताको पतनपछि कमजोर र छिन्नभिन्न भयो । लिच्छवि वंशका अन्तिम राजा मानदेव तृतीयको मृत्युपछि खस साम्राज्य नेपालमण्डल र तिरहुत साम्राज्य अस्तित्वमा आए । यी तीन साम्राज्यहरूमा नेपालमण्डल एउटा पुरानो र सम्पन्न साम्राज्य थियो । नेपालमण्डलका राजाहरू लिच्छवि सभ्यतामा विकसित भएको काठमाडौं उपत्यकालाई नै केन्द्र Read more
(१) मकवानपुर सेन वंशावली अनुसार मुसलमानको आक्रमणपछि चितौरका राजवंशी सेनहरू वि.सं. ११९९ मा नेपाल पसेका थिए । यसरी नेपाल छिरेका सेनहरू मकवानपुर आसपास बसेको पाइन्छ । त्यहाँबाट पाल्पातिर सर्दै गएका सेनहरूले स्वतन्त्र पाल्पा राज्यको स्थापना गरेको थिए । यसरी पाल्पा राज्य स्थापना गर्नेमा रत्नसेनका एघारौँ पुस्ताका राजा रुद्रसेन थिए Read more
काठमाडौंका राज्य (१) कान्तिपुर राज्य एकीकृत र केन्द्रीकृत नेपालमण्डल अन्तर्गतका अन्तिम राजा यक्ष मल्लको मृत्युपछि नेपाल मण्डल विभिन्न ससाना राज्यमा विभक्त भयो । कतिपयले यक्ष मल्ल स्वयम्ले आफ्ना तीनभाइ छोराहरूलाई काठमाडौं, भक्तपुर र पाटन भाग लगाइ अलगअलग शासन गर्न दिएका थिए पनि भन्छन् । तर यसको प्रमाण कतै भेटिदैन Read more
मगघ सम्राट अजातशत्रु (४९३–४६२ इ.पू.)बाट पराजीत भएपछि बज्जि गणराज्य छिन्नभिन्न भयो । बज्जिसंघभित्रका विदेहसहित अन्य राज्यहरूको अस्तित्व पनि सकियो । विशाल वैशाली गणराज्य पनि तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवी र मिथिलाका ब्राह्मणहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुको अधिनमा पर्न गएको मिथिला त्यसपछि हर्षवर्धन र Read more





