बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनलाइन साहित्यक कार्यक्रम ‘शब्दसारथि’मा आइतवार ‘क्वारेन्टाइन’ उपन्यासको चर्चा गरिएको छ । अनेसासका पूर्व अध्यक्षसमेत रहेका पदम विश्वकर्माद्वारा लिखित् उक्त उपन्यासका बारेमा नेपाल र अमेरिकामा रहेका विभिन्न साहित्यकार र समालोचकहरूले आ-आफ्नो मन्तव्य राखेका छन् । कोरोना कहरका विषयमा अमेरिकी जनजीवनमा परेको प्रभावमा आधारित उक्त Read more
२०७८ माघ २४ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको साहित्यिक कार्यक्रम शब्दसारथिमा साहित्यकार दम्पती सीता अर्याल र राजेन्द्रप्रसाद अर्यालको कृतिको चर्चा गरिएको छ । आइतवार जूमप्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा सीताको ‘अनुपमा’ गीति सङ्ग्रह र राजेन्द्रको ‘आजको मान्छे’ कविता सङ्ग्रहको लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको Read more
माघ२३, काठमाडौं । आज देशैभरि श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पञ्चमी विद्यालय र सरस्वती मन्दिरमा सरस्वतीको पूजा आराधना गरी मनाइने गरिन्छ । आजकै दिनदेखि बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजका दिन अक्षरारम्भ गराए बालबालिकाको पढाइमा विकास हुने Read more
ईश्वरी भट्ट/न्यूह्यामसायर । अनेसास न्यूह्यामसायर च्याप्टरको आयोजनामा विद्याकी देवी सरस्वती माताको पूजाको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम श्रीपञ्चमीको अवसर पारेर फेव्रुअरि ५ तारिख़ २०२२ फिसरभिल रोड कंकर्डमा गरिएको हो । अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा संपन्न उक्त कार्यक्रमको प्रमुख आतित्थ्यता संरक्षक उमेश कोइरालाले गर्नु भएको थियो। कार्यक्रममा Read more
खचाखच् यी इन्छाहरूका लागि फगत रेलकै प्लेटफार्म मात्रै हो कि यो जिन्दगी! कुद्छन् ठेलमठेल गर्दै इच्छाहरू यो प्लेटफार्ममा एउटासित अर्को ठोकिँदै एउटाले अर्कोलाई कुल्चिँदै लछार्दै पछार्दै हुत्याउँदै, कुल्चिँदै, कसैलाई कसैको वास्ता छैन कसैलाई कसैको चिन्ता छैन सिर्फ डब्बामा पसिहाल्ने हतार छ सबैलाई सिर्फ गन्तव्यमा पुगिहाल्ने हतार छ सबैलाई, म Read more
उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, Read more
उनी आछामे हजुर्बा । नाम त रणबहादुर पुलामी हो । जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन् । आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन् । उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ । उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै Read more
ताइहाङ र वाङगु पर्वतहरू लगभग सात सय ली र सयौँ हजार फिट अग्ला छन् । यी पहाडहरूको उत्तरमा झन्डै नब्बे वर्षको एकजना बृद्ध बस्थे जसलाई सबैले मूर्ख भन्थे । उसले सधैँ यी पहाडहरूको सामना गर्नुपर्थ्यो । प्रत्येक पटक बाहिर जाँदा र फर्केर आउँदा घुमाउरो यात्रा गर्नुपर्दा उसलाई निकै असुविधाजनक लाग्यो Read more
माघ १९, काठमाडौं । आज तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाउँदै छन् । माघ शुक्ल प्रतिपदाका दिन सम्पन्न हुने यस पर्वलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँछन् । केही वर्ष अघिदेखि देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले टुडिखेलमा सांस्कृतिक झाँकी प्रदर्शनसहित् Read more





