काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागद्वारा ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्वीय विचार, ज्ञान र दर्शनबारे प्राज्ञिक जगत्मा नयाँ विमर्शको सुरुवात भएको बताउनुभयो । “विश्वलाई सन्तुलनमा ल्याउनका निम्ति आज पूर्वको Read more
“महारानी ? महारानी ?” राजेन्द्रलक्ष्मी जुरुक्क उठिन् । घोडाले भुइँमा छुनेबित्तिकै उनी चिसोले सिरिङ्ग भइन् । “हिरामाया ?” उनले बोलाइन् । चुरा बजेको आवाज आयो । “महारानी, मैले पानी ल्याएको ।” हिरामायाले भनी । अलि अँध्यारो थियो । त्यसैले हिरामायाको अनुहार देखिएन तर अम्खरा जेलको डण्डीमा ट्वाङ गरेको आवाज आयो Read more
बोस्टन, अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार र आइतबार चौथो च्याप्टर सम्मेलनको आयोजना गरेको छ । अनेसासले आफ्ना च्याप्टर र केन्द्र बिच सुमधुर सम्बन्ध बनाएर नेपाली भाषा र साहित्यको विश्वव्यापी बिस्तारका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने अभियानलाई योजना बनाएर कार्य गर्न यस किसिमको सम्मेलन गर्ने गरेको छ । प्रा.डा. खगेन्द्रप्रसाद Read more
काठमाडौ । कवि तथा साहित्यकार सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रण’ एक भव्य कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भयो । नेपाली काँग्रेसका महामन्त्री तथा साहित्यकार कवि, विश्वप्रकाश शर्माको प्रमुख अतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकार भुवन दुङ्गा, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, लेखक सुमन वर्षा र शिखा प्रकाशनका प्रबन्ध निर्देशक Read more
“हजुर महाराज यो बत्तिसौँ दोकान खोलियो ।” काजी भिम मल्लले राजा प्रताप मल्लको प्रश्नमा दिदै भने । काजी भिम मल्लले सहरमा आज बत्तिसौँ पसल खोलेका थिए । “तपाईले पसल खोलेर अति उत्तम कार्य गर्नुभयो, मैले केही बोल्नु पर्दैन ।” राजाले स्यावासी दिदै भने तर काजी मल्लले उनको अनुहारमा खुशी देखेनन् Read more
काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य, नेता सीपी गजुरेल, सौन्दर्य चिन्तक निनु चापागाई, Read more
पोखरा, ११ जेठ । नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको Read more
७ जेठ, काठमाडौं । ‘समीक्षाको आधार कृति, लेखक र पाठक यी तीन तत्व हुन्छ । पाठकमा दर्शक र स्रोता पनि हुन्छन् ।’ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले आज एक पुस्तकमाथि चर्चा गर्ने क्रममा सो कुरा बताउनु भएको हो । जनयुद्धका क्रममा सहिद हुनभएका लमजुङका शिक्षक वाशुदेव शर्मा अधिकारीद्वारा रचित ‘कुनचाहीँ Read more
समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । आगामी कार्यसमिति २०२२-२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो । अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ८ मे , २०२२, शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको प्रमुख Read more
काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार– २०७८’ नेपालको प्रगतिवादी धाराका स्थापित साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगीलाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले आज एक वक्तव्य प्रकाशित गर्दै सो कुरा बताएका हुन् । जनयुद्धका क्रममा उच्च सहादत प्राप्त गर्नुभएका प्रगतिवादी धाराका Read more





