सुन्दरबजारबाट गैडाकोट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हो शिवराम र अनिताको प्रेम बढेको । डुम्रे, आँबुखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बोल्न सुरु गरेका थिए । समान्य परिचय, बोलचाल र फोन नम्बर साटासाट गरेर सुरु Read more
‘आज दिनभर मोनोरेल, रेल, स्काइ बस र पैदल यात्रा हुने छ ।’ टोकियो स्टेशनबाट बाहिरिदै गर्दा जापान निवासी गजलकार गिरिजा गैरेले सुनाए । प्रा. रामकुमार पाँडे र मलाई धितमरुञ्जेल टोकियो घुमाउने उनले योजना बनाएका रहेछन् । जापान सपनाको देश हो । रहश्यमयी भूमि हो । त्यस देशमा रहेको संसारको सबैभन्दा Read more
“होस्टेलको कोठा हो, यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटेपछि वार्डेन Read more
‘ए, छिटो गर् ! हजुरबा हिँडिसक्नुभयो ।’ हजुरआमा मलाई हपार्दै आफ्नो झोला बोक्नुहुन्छ । म पनि आफ्नो झोला बोक्छु र छिटोछिटो निस्कन्छु । अगाडि अगाडि हजुरबा, हजुरबाको पछाडि पछाडि हजुरआमा र हजुरआमाको पछाडि पछाडि म कलैयाको पन्नाबागबाट भरतचोक पुग्छौँँ । पुरानो जीप घ्यार्रघ्यार्र गरिरहेको हुन्छ । ‘वीरगञ्ज, वीरगञ्ज ! जाने Read more
‘हार्लेडेभिडसन्’ रातो मोटरसाईकल घर अगाडि हिउँको आँगनमा छ । हिउँ परेर सेताम्मे भएको सडक चिसोमा लमतन्न सुतेको छ । घरको छानाले हिउँको टोपी लगाएको छ । बाहिर बगैचामा चिसोले कठ्याङग्रीएका फूलका बोटहरु जाडोले काँप्दैछन् । ती बोटहरुमा प्रशस्त हिउँ फुलेका छन् । घरभित्र गमलाका सुन्दर फूलहरु हिटरको न्यानो तापेर टेबुलमा Read more
मानिस भएर जन्मेपछि सुख र दुःख दुइटै पाटा भोग्नु पर्छ तर किन मानिस सुखको मात्र खोजी गरिरहेको हुन्छ । यस्तै यस्तै हजारौं प्रश्नहरु मेरो दिमागमा आईरहेको हुन्छ, घुमीरहेको हुन्छ र म यिनै प्रश्नहरुको उत्तर खोजीरहेको हुन्छु । यही उत्तर खोज्ने क्रममा लेख्न थाल्छु, अनि लेख्दै उत्तर पनि दिन थाल्छु । Read more