चारैतिर चित्कार, कोलाहल, अशान्ति र अप्रिय वातावरण थियो। ‘ओहो, तपाइ कसरी यहाँ आइपुग्नु भो नि?’ मैले बृद्द गोपिरमणलाइ सोधेँ। ‘यस्तै परो ।‘ उनले अल्छि लाग्दो पाराले जबाफ दिए। गोपीरमण धेरै अगाडिदेखि नेता-कमरेडहरका नजरमा-परेका कलेजका अध्यापक थिए । उनीले कुनै अनुसन्धान पेपर लेखेनन्, कुनै अनुसन्धानको सुपरिवेक्षण गरेनन्, तर प्राध्यापक बने । Read more