खोजेर भेटिन्न, लेखेर लेखिन्न चित्रकारले कोरेर कोरिन्न किनकि इतिहासमा नलेखिएको रहस्य हो मेरो परिवेश । डाँडाकाँडाको हरियालीमा खेली मरूभूमिको बालुवमा फुल्ने फुल म शान्तिमय पङ्खा चलाई अशान्तिको तस्बिर उडाउने नयाँ नेपालको नयाँ स्वरूप हु म । समाजलाई सिगार्ने फूल हुन न सकूँला फूललाई बचाउने काँडा Read more
सबैको मन जब आफ्नै धुनमा थियो कोरोना भाइरसले एक्कासी थकाई दियो पृथ्वीमा कसैलाई कतै भाग्ने ठाउँ थिएन त्रासमै मरे कति पानी पिउनई दिएन । Read more
जसरी नि यो खबर पुग्नुपर्छ कानमा हजुरको कसरी चल्दैछ जिन्दगी मुग्लानमा हजुरको आजभोलि दिन दिनै सपनिमा भेट हुन्छ कि त सन्चो छैन भन्नुहोस् ज्यानमा हजुरको म नानी बाबू च्यापेर रातमा निदाउने गर्छु अरु को को हुन्छन् ओछ्यानमा हजुरको धनले तन मन शान्त हुन्न रहेछ फर्किनुहोस कि त अरु कोहि आयो Read more
भयङ्कर आँधिवेरीपछि हल्लियो आसन त्यो इन्द्रदेवको त्राहिमाम् त्राहिमाम् गुञ्जायमानमा भेला भो देवगणको सबै अमरापुरि केन्द्रबिन्दुमा । चतुर्मुख ब्रह्माको आतिथ्यतामा संवाद भो सबैको कुन मनुवाको यो हिम्मत हो ? केहि हासिल गर्न अफ्ठ्यारो तपस्या उसैको मनभित्रको हुनुपर्छ पक्कैपनि कारण यो हाहाकारको । वार्तालापहरुको बिचमा विणा र स्तुतिको लयसङ्गै स्वरकण्ठ खोलेर Read more
उखुका कथा लेखिए किसानका ब्यथा लेखिए उखुकै कविता रचिए पढ्नेले वाह भन्यो सुन्नेले मार्मिक भन्यो तर, उखुहरू कवितामै मिठा भए किसान कथामै हराए । आज उखु बेचेर सहर पसेका किसान भोलि आँसु बेचेर घर फर्किन्छ थाहा हुँदाहुँदै पनि न्यायमूर्तिले नसुन्ने भए नदेख्ने भए हुन पनि मूर्ति न हुन् सजाइएका Read more