मानिस भएर जन्मेपछि सुख र दुःख दुइटै पाटा भोग्नु पर्छ तर किन मानिस सुखको मात्र खोजी गरिरहेको हुन्छ । यस्तै यस्तै हजारौं प्रश्नहरु मेरो दिमागमा आईरहेको हुन्छ, घुमीरहेको हुन्छ र म यिनै प्रश्नहरुको उत्तर खोजीरहेको हुन्छु । यही उत्तर खोज्ने क्रममा लेख्न थाल्छु, अनि लेख्दै उत्तर पनि दिन थाल्छु । Read more
बैरीको पोथ्राले पिटाइ खान्छ । अचम्म होइन । संसारका आधाले भोक खानु, भाटभटेनीहरू अर्थात् न माथिका न तलका – ले गुन्द्रुक भात खानु र देशसेवाका ठेकेदारहरूले ककटेल खानुजत्तिकै स्वाभाविक भैसकेको छ बैरीको पोथ्राले पिटाइ खानु – उसकी आमा बैदार्नीको हातबाट । गाउँ छोडिन् तर गाउँले छोडिनन् बैदार्नीले । पहाडको घरबार Read more
गठेमङ्गलका दिन चौबाटोमा ठड्याउने नर्कटको प्रतिमूर्ति । गजब होइन ? क्या साङ्केतिक छ ! म त्यसमा घन्टासुर राक्ष्ासको प्रतीकात्मक विम्ब देख्छु । लोककथाका रूपमा प्रचलित किंवदन्तीहरू यथार्थमा प्रतीकात्मक कल्पनाबाहेक हो नै के र ? प्रभावित जनमानस त्यसलाई अर्थ र आकार दिने प्रतीकहरूमा विम्बित हुन्छ । मलाई त Read more
आमा, त्यो आउँछ र? “हो, बा, त्यो आउँछ । त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ । त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि बढ्ता छोइने Read more
दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैं आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर, घाउहरु कोट्याएर; दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर; दिनभरि पाते च्याउझैं धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफुलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर Read more
म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि जान्दछु ! मैले हावाको हात हेरेको छु हावाले एक दिन आँधी बनेर सबैभन्दा अग्ला–अग्ला अट्टालिकाहरुलाई ढालिदिनेछ ! मैले मगन्ते बच्चाहरूको हात हेरेको छु आउँदा दिनहरूमा उनीहरुको दुःख कम हुने छ– यसै Read more