भारतमा नेपाली चलचित्र निर्माणको इतिहास केलाउने हो भने हामी आजभन्दा सात दशक पहिले डी.बी.परियारद्वारा निर्देशित भनेर जानिएको चलचित्र ‘हरिश्चन्द्र’मा पुग्नुपर्छ । भारतमा निर्मित यो फिचर फिल्म भारतीय नेपाली फिल्मको क्षेत्रमा मात्र होइन अपितु समुचित नेपाली जगतमा निर्मित पहिलो फिल्म थियो । यो फिल्म निर्माण भएको समयमा नेपालमा Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।