मगघ सम्राट अजातशत्रु (४९३–४६२ इ.पू.)बाट पराजीत भएपछि बज्जि गणराज्य छिन्नभिन्न भयो । बज्जिसंघभित्रका विदेहसहित अन्य राज्यहरूको अस्तित्व पनि सकियो । विशाल वैशाली गणराज्य पनि तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवी र मिथिलाका ब्राह्मणहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुको अधिनमा पर्न गएको मिथिला त्यसपछि हर्षवर्धन र Read more