लिच्छवी कालसम्म एकीकृत रहेको नेपाल लिच्छवि सभ्यताको पतनपछि कमजोर र छिन्नभिन्न भयो । लिच्छवि वंशका अन्तिम राजा मानदेव तृतीयको मृत्युपछि खस साम्राज्य नेपालमण्डल र तिरहुत साम्राज्य गरी तीन राज्यहरू अस्तित्वमा आए । यी तीन साम्राज्यहरूमा खस साम्राज्य विशाल र शक्तिशाली साम्राज्य थियो । खस राजाहरू सिञ्जा उपत्यकालाई केन्द्र बनाएर शासन Read more