स्थान एउटै समय एउटै तर संख्या फेरियो जब स्थान र समय फेरिनेछ तब विश्वास पनि फेरिनेछ कारण मान्छेका मन हलचल भइरहन्छन् भूत, बर्तमान र भविष्यको लेखाजोखा गर्ने तराजु मनभित्र बसिरहन्छ । (स्याङ्जा) Read more
(१) नेता को को बन्यो ? प्रश्न जरुरी छ नेता कसरी बन्यो ? प्रश्न जरुरी छ नेताले के गर्यो ? प्रश्न जरुरी छ नेता कसरी धनी ? प्रश्न जरुरी छ । (२) असार आउँदा केही... Read more
कोही आज बलिदान दिइरहेको छ, कोही बलिदानी बेचेर बाजिरहेको छ । उस्ले कुकर्म गर्दा पनि छुट हुने भए, कुन कानुनले ऊ बाँधिरहेको छ ? जिउँदै मान्छेलाई श्रद्धाञ्जली भन्छ, देखेँ आज मलामी जाँदा हाँसिरहे... Read more
इतिहास तिम्रो कोरिने छ दिल, तोडेको नाममा यता धोका दिएर उता सम्वन्ध, जोडेको नाममा । दुःखी पीडितको मनमुटुलाई, खेलौनाझैँ सम्झिएर स्वार्थ पूर्ति गर्न फेरि अन्तै पाइला, मोडेको नाममा । जिन्दगीको ह... Read more
मेरो एउटा साथी छ सयमा उनान्सय जाती छ मात्र एउटै गुण नजाती छ पाइलैपिच्छे खुट्टा तान्छ काँधमा चढी पिँठ्युमा हान्छ । भेट हुँदा लरक्कै पार्छ पछाडि परे कुरै काट्छ आफ्नो भविष्य खोज्नभन्दा धेरै षड्... Read more
पट्याउँदै रहरहरु मनभरि सँगै आँशु बोकेको ओसिलो पछेउरी लिएर साने ! तेरै बग्रेल्ती सम्झनाहरुमा वृद्धा आश्रमको छिँडी, पिँडी र बलेसीहरुमा रुँदै म जिउँदै रहेको भ्रमजस्तै अर्धमूर्छित बाँचिरहेछु । ह... Read more
दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले ६६ औँ शृङ्खलामा एकल रचना वाचन एवं कविता विमर्श सम्पन्न गरेको छ । परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा २०७८ को चौथो कार्य... Read more
समाजसेवी अमरराज एक दिन बिरामी परे । उपचार छिटोछरितो होला। चाँडै नै निको भइएला भनेर उनी बिस्तारै बिस्तारै हिँडेरै नजिकको प्राइभेट हस्पिटल पुगे । चेकजाँच भयो । उनलाई भर्णा गरेर बस्नुपर्छ भ... Read more
सबथोक गुमाएँ ममाथि भगवानको ज्यादती बढ्यो तिमी उत्सव मनाऊ तिम्रो त खुसीमा, खुसी बढ्यो ! ठुलो सभाको माझमा उसलाई चिन्दिनँ भनेकी थेँ, यता मुटुलाई असर परेछ एकाएक ढुकढुकी बढ्यो । साहुजी! हेर्नुस्... Read more
हेर ! हजारौँ वर्षदेखि दबेका-लाभाहरु बहिष्कृत-जाति-भाषाहरु शोषित-श्रम-पौरखहरु एकताबद्ध विस्फोटित-आन्दोलित छन । चराहरुको मुक्ति-गितले पिंजडा कामिरहेको छ सामाजिक गति-चेतनाले मनु-स्मृतिको जरा हल... Read more





