बा ! पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको । खिया लागेका कलका पुर्जाहरूजस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने– केवल इतिहासका पानाहरूमा मैले त बा... Read more
दुःखी छु बाबु के सुनाऊँ र खै ! टालेर पनि फाटेको आफ्नै जीवनको कथा । गाउभरिका मान्छेहरुको माजीहडाम म सबैले मान्ने, जान्ने, बुझ्ने । झगडा मिलाउनु, सबैको नाइके बनिनु मेरो धर्म, सम्झदा पनि औडाहा... Read more
रोपेर फुलवारीमा घडी फूल ढक्कमक्क फुलाउछन् केटाकेटीहरू । फुलाएर गोदावरी रङ्गीन पुतलीहरूलाई फूलवारीमै बोलाउँछन् केटाकेटीहरू जब हुन्छु म फूलबारी छेउ मलाई केटाकेटी र फूल छुट्याउन मुस्किल पर... Read more
दाउरा हैन यतिबेला जनतालाई अक्सिजन चाहियो गरे र आँटे के हुन्न मात्रै सरकार गर्ने तेरो मन चाहियो । शोकमा छन बस्तीहरु पीडामा छन तिम्रा जनताहरु केही त गर न हिजोको तिम्रो घोषणा र वचन चाहियो । तडप... Read more
सरकारी अड्डाका इन्जिनियर डण्डप्रसादलाई जिल्लाभरिका सबैले चिन्थे । उनले जिल्लाभित्रका सबै निर्माणाधीन संरचना भवन, पुल, आदिको अनुगमन र नक्सा पास गर्ने कार्यको जिम्मेवारी पाएका थिए । जि... Read more
बोकेर केही थान सपनाका भारीहरु झरेको हु सपनाको सहर! सहर झरेदेखि गाउॅ निकै सम्झनामा आउँछ सहर गाउॅभन्दा निकै दूर छ सायद त्यसैले होला । सहरसँग सपना साट्दै सकाएँ पढाईका केहि घुम्तिहरु र साटेँ मैल... Read more
एकाबिहानै घर बाहिरबाट आएको हल्लखल्लाले भारतीको निद्रा खुल्यो । हत्तपत्त के रहेछ भनेर बरण्डाबाट बाहिर हेर्दा थाहा पाइन्। “सीता” हिजो साँझ मात्र भारतीसँग घरमा खानेकुरा छैन भनी पा... Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्रका कागजहरु, दाल- चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठाहरु उसले टोकेको आवाज म रातभरि सुन्... Read more
कुर्सी- विषालु सापझैं उन्मत्त मातेर ठुङ्न अगाडि बढ्दछ स्याँ गर्दै सर्पको लखेटाइमा परेकाहरू जुत्ता चप्पल खोलेर कुदी सुरक्षित ठाउँ खोजी हिंस्रक सापलाई समातेर खोरमा थुनेर धेरै धेरै मानिसलाई विष... Read more
नेपाल प्रज्ञा प्रतिष्ठानले हालै राष्ट्रिय कविता महोत्सब सम्पन्न गरेको छ । देश भरबाट प्राप्त ७६४ वटा कविताहरुलाई दुई चरणमा बिभाजन गरेर प्रतिस्पर्धा गराई नतिजा प्रकाशन गरियो । भोजपुरका... Read more





