सगरमाथा, बुद्ध भन्छौँ, गौरव र शान् हाम्रो इमान्दार मान्छे अब, देख्नै गाह्रो राम्रो।। हाँक्छन् दर्शन् स्वार्थी धेरै, अराजकता देशमा मन्त्रीदेखि बुद्दिजीवी, छ देन सबको यसमा।। समस्याको पोको फोर्... Read more
(१) जनता छन् पीडामा, सत्ताको खेल छ उता गाह्रो भयो किनी खान बढेको तेल छ उता कोरोनाको कहर उस्तै, प्रकृतिको पनि उस्तै बाँच्ने कसरी हो बाढी पहिरोको भेल छ उता ।। (२) मसँग त केवल यो दिल टुटेको क... Read more
४ साउन २०७८, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आफ्नो ६४ औँ वार्षिकोत्सवका अवसरमा असार ९ गते प्रज्ञा भवन, कमलादीमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७८ प्रथम हुन सफल टेम्केमैयु–९, पान्... Read more
” नमस्कार डा.साहेब ! सन्चै हुनुहुन्छ ?” एक्कासि गरिएको अभिवादनले घाम ताप्दै बसेका भरोसा मेडिकल हलका सञ्चालक हेल्थ असिस्टेन्ट अमृत झस्के । “नमस्कार ! सन्चै छु । केही... Read more
यसपालिको बाढीमा छानो भत्केको छ विश्वासको, आधार स्तम्भहरु हल्लिएका छन् आस्थाका, द्वेष र आक्रोशको जलस्तर बढेर डुबाएको छ आँगन आत्मीयताको र फेल भएका छन् गणितीय समीकरणहरु । यसपालिको बाढीले सजिलो... Read more
बारीको कान्लामा कम्मरमा पटुका बाँधेर चुहिन लागेको बादलमा कुहिरोसँगै हराएकी उसले मैलो धुजाधुजा परेको पटुकीमा पसिना नभिज्ने गरी बेरेर हेल्लो भनेर उठाउन मात्र मिल्ने मोवाइल राखेक... Read more
आरनजस्तै जीवन बाँचेको एउटा मान्छे देश बनाउँन खलाँतीमा फुक्छ आफूजस्तै तातो आगो उसको मन पाकिरहन्छ सधैँ आफैँले पिट्दै गरेको रातो फलामझैँ । बिस्टका लुगा सिउने सियोले सिउन सक्दैन ऊ च्यातिएर धुजा... Read more





