दु:खका ल ठूला दुना दिक्क छ लाऊ मनका मान्छे कैब कुना दिक्क छ लाऊ मङ्सिर गयो, माघ गयो, फागुन पनि गयो अज उसाई कुरा हुना दिक्क छ लाऊ काम गर्यो खायो पियो उठ अझ प्रभात्तिकै उनुई राता उनुई सुइना दिक्क छ लाऊ विज्ञान आयो भुनिबर सबै नयाँ भए हामु भुने उई पुराना दिक्क छ लाऊ खुट्टामाथि कल्लिबर खाय भुन्नलाछुन् के खाना के निखाना दिक्क छ लाऊ कोरोनाले अद्दु निअद्दु सबै अरेपछि आँसु पुछि कति रुना दिक्क छ लाऊ । (दुर्गामाण्डौ, डोटी)