देशमा बाँकी एउटा, वशाह छ
व्यक्तिको सम्पत्ति अथाह छ ।
भन राष्ट्रघातीहरू अहिल्यै
तिमीहरूको राष्ट्रियता कहाँ छ ?
सुनेर फैसला गर्छन् जनताले
मुद्धा हेर्ने अदालतको चाहा छ ।
आगो झोस्दै हिँड्ने गरौँ साथीहरू
अर्मुत बादशाहहरू जहाँ जहाँ छ ।
(भोजपुर)
Copyright © 2016, नेपाली साहित्य घर. All rights reserved.