करिब तीन दशक अनवरत रूपमा शिक्षण पेसामा संलग्न शम्भु सर लामो समयदेखि आफू कार्यरत विद्यालयको प्रधानाध्यापक र सो क्षेत्रका गाउँलेका नजरमा आदरणीय तथा उदाहरणीय थिए। हरेक साँझ मदिरापान नगरी नहुने भएकाले लोकल रक्सी जर्किनमा ल्याएर घरमै राखेर साँझ परेपछि खाएर निदाउने उनको बानीले उनलाई विगत डेढ दशकदेखि पछ्याइरहेको थियो। शम्भु Read more
म परिवर्तन चहन्छु म आफैमा बद्लाव चहन्छु देखाउन चहन्छु दुनियाँलाई सुनाउन चहन्छु उसलाई कि ऊ मेरो लागि कति ठूलो छ । म ऊ भित्र समाहित छु । तर जब जब म हृदय खोली भन्छु म तेरै सहारामा छु चोर औंलाले म आफैले आफैलाई देखाउँछु यी हेर यही हो म कुनै Read more
मजाको छ किन । किन मानिसले प्रगति गर्छ ? किन उँभो लाग्छ ? किन उँधो लाग्छ ? किन सफल हुन्छ ? किन असफल हुन्छ ? किन मालिक हुन्छ ? किन दास हुन्छ ? लाग्छ यी किनहरुको उत्तर किनमै छ । ह्वाइ ९धजथ० ? किन हामी यहि सानो टापुमामात्र बसिरहने ? Read more
वि. सं २०३७ पौष १३ गते नेपालको सुदुर पहाडी जिल्ला बैतडी , पाटनमा जन्मनुभएका साहित्यकार, काव्यरसका प्रखर लेखक मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापन सेवामा सम्बद्ध वासुदेव पाण्डेय नेपाली विषयमा स्नातकोत्तर हुनुहुन्छ । साहित्यकार वासुदेव पाण्डेयको प्रकृतिपरक कवितासङ्ग्रह ‘दुलही’ एक दिनको बसामा तीन दिन लगाएर दुई दुई पटक पढेँ । पढेँ मात्र Read more
पैसा, बैंस र शक्तिको गलत उपभोगले आधुनिक मानव सभ्यता विकृत बन्दै छ। पुराना दर्शन र वाद मक्किदै छन्। यिनले अब संसारको भार थेग्न सक्दैनन्। जात र धर्मको झुल्स्याउने आगो भित्रभित्रै दनदनी बल्न छोडेको छैन।एउटा बेग्लै विश्वदर्शनको सुत्रपात गर्नुपर्यो। एकजना प्रख्यात दार्शनिक गम्भीर चिन्तन गर्नथाले। अर्कोतिर विनाशकारी तेस्रो विश्वयुद्ध हुने Read more
आँसुको जहर पिएर तिम्रो सहरको गल्ली गल्लीमा भौतारिएँ केवल तिम्रै प्रतीक्षाको अतृप्त चाहानामा तर तिमी आएनौ प्रिय । केवल आए त तिम्रा सुकोमल पदचापहरुले उछिट्याएका धुलाका साना साना कणहरु पुनः भिजाउन यिनै निर्दोष परेलीहरु । चुपचाप स्वीकारेँ, सम्झेँ यिनै हुन् तिमीले पठाएका असली स्पर्शका कोसेलीहरु जुन मेरो अप्राप्यताभित्रको अमूल्य प्राप्ति । Read more
उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, Read more
उनी आछामे हजुर्बा । नाम त रणबहादुर पुलामी हो । जीवनका उर्वर समय उनले सपरिवार भारतको आसाममा बिताएको हुनाले अहिले उनी ‘आछामे’ भएका छन् । आछामे कान्छो हुँदै आछामे हजुर्बा भएका छन् । उनलाई जे साइनोले बोलाए पनि आछामे जोडिन्छ, जोडिन्छ । उनकी बुढी सावित्रालाई पनि हरेक साइनाले आछामे जोडेकै Read more
हामी एक योद्धा कसैले रोक्न र छेक्न सक्दैन नरम छन् काँडेबार बन्धनहरू बाँध्न मृग भएर दौडन्छन् उर्लेर वेर्न थाल्छन् छालहरू तिनलाई हरदम पार गर्न हामी तैनाथ भएर सजग हुन्छौँ हामी एक योद्धा हिँड्दा गर्जन्छौँ आफ्नै पथमा बुटका आवाज घन्कँदा द्वार खुल्छन् दिवास्वप्नका स्वरहरू सुकेर टुट्दै जान्छन् क्षतविक्षतमा जन्जिरले बाँधिएको भूमरीबाट Read more
सकुन्तलाको बिहे गरेको चार, पाँच वर्ष भएको थियो । उनका हालसम्म सन्तान भएका थिएनन् । दुई वर्षसम्म त कसैले खासै चासो दिएनन् । तेस्रो वर्ष नबित्तै– “लाला, बाला खेलाउन दिन्नौ” भन्दै आफन्तले सोधिरहन्थे । Read more