प्रिय पुरुष ! तिम्रो वौद्धिकताको उच्च खण्डबाट तिमीले यो प्रकृति हेर्यौ र भन्यौ- “अनुहारमा पूर्णिमाको आभा पोतेर जब पोखरीबाट झुल्किन्छ जून प्रकृतिको सबैभन्दा सुन्दर कविता योभन्दा अरू के हुनसक्छ ?“ लट्ठिएर फूलको परागमा भवरा भएर उड्यौ र फूलका कविता लेख्यौ उही बगैचामा पुतली देख्यौ र पुतलीको सुन्दरता लेख्यौ कलकल Read more
विमल निभा कवि हो ऊ । जसको नामसँग सिंहदरबारलाई कुनै रुचि छैन । विमल निभा कविता लेखिरहन्छन् जुलुसको आन्दोलनको क्रान्तिको विद्रोहको । विमल निभा कविता लेखिरहन्छन् भोकको अनिद्राको पीडाको छटपटीको । विमल निभा कविता लेखिरहन्छन् रिक्सा मजदुरको ट्याक्सी चालकको खेतका किसानको । सधैं लेखिरहन्छन् अमलेख । सत्ताका विसङ्गतिहरुसँग उनका Read more





